Aamsanchar

समाचार

काठमाडौं – चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान भेट गरेकी छन्। प्रचण्डको सचिवालय स्रोतका अनुसार आज बिहान भेट भएको हो र उनी फर्किसकेकी छन्। भेटबारे केही खुलाइएको छैन। नेपाल कम्युनिस्ट […]

बिहिवार, पौष ९, २०७७

झापा: धुलो पीडित स्थानीयले झापाको शनिश्चरे–खुदुनावारी जोड्ने सडक खण्ड अवरोध गरेका छन्। निर्माण कम्पनीले बजेट निकासा नभएको भन्दै सो कालोपत्रे सडक खण्डको काम अधुरो छाडेको आक्रोशमा स्थानीयले सडक अवरोध गरेका हुन्। स्वास्थ्यमा असर परेपछि धुलो […]

बिहिवार, पौष ९, २०७७

धनकुटा – सरकारले सय गन्तव्य सूचीमा राखेको पटेक डाँडा यतिखेर सुनसान छ। देशका प्रमुख सय गन्तव्यमा परेपछि प्रदेश तथा संघीय सरकारले पूर्वाधार निर्माण गरेपनि पर्यटक आवागमन न्यून रहेको छ। पर्यटकीय पूर्वाधार भएर पनि प्रचारप्रसार कमीले […]

बिहिवार, पौष ९, २०७७

काठमाण्डौ –कोरोना भाइरसको महामारी थप फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यु लगाइएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा रातको समयमा लागू हुने गरी कर्फ्यु लगाइएको छ । कर्नाटकमा आउँदो पुस १८ गतेसम्म लागू हुनेगरी हिजोदेखि […]

बिहिवार, पौष ९, २०७७

इलाम – इलाममा चार सय ८८ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । सन् २०१७ देखि अहिलेसम्म जिल्लामा मानव अधिकार उल्लङ्घनसम्बन्धीका घटना भएका हुन् । यी घटनामध्ये सबैभन्दा बढी आत्महत्याको घटना भएको अनौपचारिक क्षेत्र […]

बिहिवार, पौष ९, २०७७

काठमाडौं । ‘सर, कहाँ जानु हुने रु’, २०/२२ वर्षकी जस्ती देखिने युवतीले सोधेपछि सिन्धुलीका भोलाबहादुर जर्घा मगरले सहजै जवाफ फर्काए । मगर कलंकी जाने थाहा पाएपछि उनले चोभारसम्म पुर्‍याइदिन आग्रह गरिन् । चोभारमा युवतीलाई छाड्ने […]

बुधवार, पौष ८, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाइने बताएका छन् । बुधबार नयाँ बानेश्वरमा बसेको प्रचण्ड-माधव समूहका सांसदहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा […]

बुधवार, पौष ८, २०७७

डोटी – सुदूरपश्चिम प्रदेशका प्रहरीलाई घटनाका आरोपितलाई थुनामा राख्न समस्या हुने गरेको छ । प्रदेशका अधिकांश प्रहरी चौकीमा थुनुवा राख्ने कोठा नहुँदा समस्या भएको हो । विगतका सशस्त्र द्वन्द्वका समयमा भत्काइएका अधिकांश प्रहरी चौकी अहिलेसम्म […]

बुधवार, पौष ८, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा […]

बुधवार, पौष ८, २०७७

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला […]

बुधवार, पौष ८, २०७७