Aamsanchar

समाचार

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिकको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक […]

सोमवार, कार्तिक २४, २०७७

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने […]

सोमवार, कार्तिक २४, २०७७

काठमाण्डौ –प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह […]

सोमवार, कार्तिक २४, २०७७

काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् ।उपकार्यकारी […]

सोमवार, कार्तिक २४, २०७७

सिन्धुली – यहाँको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ। वि.सं. १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो। नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोनाको सङ्क्रमण फैलिन सक्ने […]

सोमवार, कार्तिक २४, २०७७

विगतका बर्षहरु झै यस बर्ष पनि  हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको […]

सोमवार, कार्तिक २४, २०७७

विराटनगर । विराटनगरको एक अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएपछि मात्र अनुमति नलिई सञ्चालन भएको खुलेको छ । सरकारले कोरोना संक्रमित आफैंले उपचार खर्च व्यहोर्नुपर्ने निर्णय गरेपछि कात्तिक पहिलो सातादेखि म्याक्स इन्टरनेशनल अस्पतालले अरु […]

सोमवार, कार्तिक २४, २०७७

बिर्तामोड – कोभिड–१९ को संक्रमणको प्रकोप बिर्तामोड नगर क्षेत्रभित्र दिनानुदिन बृद्धि भई मानवीय क्षतिलाई दृष्टिगत गर्दै नगरपालिकाले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ । कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक […]

आइतवार, कार्तिक २३, २०७७

झापा- कोरोना संक्रमणबाट झापामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । गत २४ घण्टामा अर्जुनधारा,भद्रपुर र दमकमा गरि ३ जना संक्रमितको ज्यान गएसंगै संक्रमणका कारण ज्यान जानेको संख्या ६४ पुगेको हो । गत २४ घण्टामा […]

आइतवार, कार्तिक २३, २०७७

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ८१७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८१७ संक्रमित थपिएका हुन् । […]

आइतवार, कार्तिक २३, २०७७