Aamsanchar

समाचार

नवलपुर । जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी […]

बिहिवार, कार्तिक २०, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहबीच न्याय परिषद् सदस्य नियुक्तिमा पनि विवाद भएको छ । नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद्को सदस्यका लागि दुबै समूहले अलग […]

बिहिवार, कार्तिक २०, २०७७

कञ्चनपुर – कोरोना भाइरसको महामारी बढेसँगै सरकारले गएको चैत ११ गतेदेखि देशभरका सीमा नाकाहरु बन्द गर्दै लकडाउनको घोषणा गर्‍यो । तीन महिनासम्म पूर्णरुपमा लकडाउन गरेको सरकारले त्यसपछि केही खुकुलो गर्दै अहिले लकडाउन हटाए पनि सीमा […]

बिहिवार, कार्तिक २०, २०७७

कैलाली । बेचबिखनका लागि भारत लैजाने तयारी अनुसार धनगढी ल्याइएका तीन जना किशोरीहरुलाई उद्धार गरेको कैलाली प्रहरीले जनाएको छ । धनगढी बसपार्कमा रहेको न्यु बडी केदारमा राखिएका १७, १८ र १९ वर्षीया किशोरीहरुलाई गएराति उद्धार […]

बिहिवार, कार्तिक २०, २०७७

चितवन । चितवन मेडिकल कलेजको आईसीयूमा उपचाररत एक जना युवकलाई परिवारका सदस्यहरुले देवघाट लगेर दशदान वैतरणी गराएको खुल्न आएको छ । सवारी दुर्घटना परी घाइते भएका मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नं। ८ कमाने निवासी ३४ […]

बिहिवार, कार्तिक २०, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । बुधबार भेट […]

बिहिवार, कार्तिक २०, २०७७

ताप्लेजुङ — १४ वर्षीया बालिकाले चुल्होमा पेट्रोल हालेर आगो बाल्ने क्रममा मिक्वाखोला गाउँपालिका ४ थलङमा एक घरमा आगलागी भएको छ । रणध्वज थलङको घरमा भएको आगलागीमा परी १४ वर्षीया मञ्जु, ९ वर्षीया प्रिती र ३५ […]

बिहिवार, कार्तिक २०, २०७७

सोलुखुम्बु : सोताङ गाउँपालिका ३ मा पूर्व पतिको खुकुरी प्रहारबाट पत्निको ज्यान गएको छ। २९ वर्षीय पूर्वपति होम बहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ। होम बहादुर र […]

बिहिवार, कार्तिक २०, २०७७

झापा – लुकाई राखेको अवस्थामा प्रहरीले तीन लाख मूल्य बराबरको पटाका बरामद गरेको छ । हिजो दिउँसो झापाको भद्रपुर ५ मा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याएर लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी […]

बिहिवार, कार्तिक २०, २०७७

काठमाण्डौ : सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हिजो तोलामा एक सय रुपैयाँ […]

बिहिवार, कार्तिक २०, २०७७