Aamsanchar

समाचार

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ।  संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध […]

सोमवार, पौष १३, २०७७

काठमाण्डौ-सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर-कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन […]

सोमवार, पौष १३, २०७७

काठमाडौं । नेपाल आयल निगमले एक वर्षमा करिब १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले गत आर्थिक वर्षमा १२ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको हो । विश्वव्यापी महामारी कोरानाभाइरस […]

सोमवार, पौष १३, २०७७

काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर […]

आइतवार, पौष १२, २०७७

झापा-पूर्व भ्रमणमा निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह झापा आएका छन् । बुद्ध एयर चढेर पूर्व राजदम्पत्ती आइतबार बेलुका पौने ६ बजे झापा आएका हुन् । भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिएका पूर्व […]

आइतवार, पौष १२, २०७७

विराटनगर – सडकमा गुडिरहेको ट्याक्टरमा मोटरसाइकल ठोक्किएर मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा भएको दुर्घटनामा शनिबार राति एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरमा मे […]

आइतवार, पौष १२, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय कञ्चनपुरमा प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षका नेता, कार्यकर्ताबीच धकेलाधकेल भएको छ । प्रचण्ड-माधव समूहले दिउँसो १२ बजे बोलाएको विस्तारित बैठकलाई विथाल्ने गरी ओली समूहका नेता, […]

आइतवार, पौष १२, २०७७

भक्तपुर । बसमा मृग ल्याउने भक्तपुरबाट पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकबाट एउटा मृग सहित काभ्रे भुम्लु गाउँपालिका-९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोक चौताराबाट आउँदै […]

आइतवार, पौष १२, २०७७

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ। आज विहान प्रदेश सभाका ३७ सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। राईविरुद्ध हस्ताक्षरको प्रसावकमा इन्द्रबादुर आङ्बो र समर्थकमा लक्षुमन तिवारी रहेका […]

आइतवार, पौष १२, २०७७

काठमाडौं । जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने […]

आइतवार, पौष १२, २०७७