Aamsanchar

समाचार

इलाम – सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि इलामको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ। सूर्योदय नगरपालिका–४ को सीमावर्ती मेची बजारमा शुक्रबार सशस्त्र प्रहरीको १७३ औं बोर्डर […]

शनिवार, कार्तिक १, २०७७

सुनसरी –इटहरी र धरानसहितका ठूला सहरी क्षेत्रमा तीव्र गतिमा कोरोना फैलिएपछि सुनसरीमा एक महिना लामो निषेधाज्ञा जारी गरिएको छ। कोरोनाको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले एक महिनाभन्दा लामो निषेधाज्ञा जारी गरेको हो। […]

शुक्रवार, असोज ३०, २०७७

काठमाडौं– दशैँ मान्न घर जाने सैनिकलाई नेपाली सेनाले आफ्नै सवारी साधन प्रयोग गरेर पुर्‍याइदिने भएको छ। सेनाले आफ्नै जहाज, हेलिकोप्टर र बस मार्फत जान चाहनेलाई दशैँ मान्न पुर्‍याइदिने भएको हो। ‘कोरोना जोखिमको समय छ। सार्वजनिक […]

शुक्रवार, असोज ३०, २०७७

विराटनगर–एकै ठाउँबाट शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित प्रदेश १ सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गरेको छ। प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहमा केन्द्र स्थापना गरिएको छ। एकीकृत सेवा उपलब्ध […]

शुक्रवार, असोज ३०, २०७७

विराटनगर –  ट्यूमरको शल्यक्रियापछि मृत्यु भएकी एक महिलाको शव विराटनगरको नोबेल शिक्षण अस्पतालबाट तीन दिनमा आफन्त र परिवारका सदस्यले दाहसंस्कारका लागि बुझेर लगेका छन् । शल्यक्रियाका क्रममा चिकित्सकले लापरबाही गरेकोभन्दै मंगलबारदेखि अस्पतालमै शव छाडिएको थियो […]

शुक्रवार, असोज ३०, २०७७

  खोटाङ — गाँजा तथा कर छली अभियोगमा दुई युवा पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयक्ताका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपाली बुधबार बेलुका पक्राउ परेका प्रहरी नायव उपरीक्षक […]

शुक्रवार, असोज ३०, २०७७

ओखलढुंगा — सिद्धिचरण नगरपालिका–५ सानीटारमा बिहीबार साँझ सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका छन् । १२ वटाको स्थानीय र वन डिभिजन कार्यालयका कर्मचारीले जीवितै उद्धार गरेका छन् । बाँदरले सँधै अन्नबाली […]

शुक्रवार, असोज ३०, २०७७

काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे […]

शुक्रवार, असोज ३०, २०७७

काठमाण्डौ– सरकारले गम्भीर प्रकृतिका कसुरमा आवश्यक प्रवर्द्धनात्मक तथा निरोधात्मक काम गर्न पालिकालाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका पालिकालाई परिपत्र गरी गम्भीर अपराधमा मिलापत्र गर्ने/गराउने काम रोक्न निर्देशन दिएको हो […]

शुक्रवार, असोज ३०, २०७७

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. १ मा रहेको प्रजापति सामुदाकि वन उपभोक्ता समूहको कार्यालयमा उपभोक्तहरुले ताला लगाई दिएका छन् । समूहको ३५ औं उपभोक्ता भेलामा समितिका अध्यक्ष, सचिव र उपभोक्ता बिच मतभेद् उत्पन्न […]

बिहिवार, असोज २९, २०७७