Aamsanchar

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरक्षेत्रका विभिन्न भागमा अतिक्रमण गरी बनाइएका विभिन्न संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । सोही अभियानअनुसार महानगरपालिकाले मंगलबार राजधानीको मैतीदेवी मन्दिरको पछाडि रहेको राजकुलोको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू […]

बुधवार, असोज १४, २०७७

सुर्खेत । कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रदेश भित्र पर्ने विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत नौ फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सवारी ज्यान, किर्ते, केही सार्वजनिक अपराध र […]

मङ्गलवार, असोज १३, २०७७

ओखलढुङ्गा – सिद्धिचरण नगरपालिका–७ मा एलईडी बल्ब उत्पादन सुरू भएको छ । नगरपालिकाको एक लाख अनुदान र आफ्नो दुई लाख रुपैयाँ लगानीमा यदुनाथ दाहालले बल्ब उत्पादन सुरु गरेका हुन् । ग्रामीण बिजुलीघर नामक दाहालमा दैनिक […]

मङ्गलवार, असोज १३, २०७७

१३ असोज । कोभिड–१९ बाट बच्न ह्यान्ड स्यानिटाइजरको प्रयोग बढिरहेको बेला बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्न क्रम रोकिएको छैन । औषधि व्यवस्था विभागले तीन साता अवधिमा बजारमा १८ कम्पनीका […]

मङ्गलवार, असोज १३, २०७७

गौरादह । सोमबार अपरान्न झापाको गौरादह नगरपालिकामा एक बृद्धाको विभत्स अवस्थामा शव फेला परेको छ । गौरादह नगरपालिका वडा नं १ की ६५ वर्षिया मनमाया भण्डारीको हत्या भएको अवस्थामा शव फेला परेको स्थानीयवासीले बताएका छन् […]

सोमवार, असोज १२, २०७७

धादिङ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी […]

सोमवार, असोज १२, २०७७

बढैयाताल । बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको मृत्यु भएको हो । घरबाट एक किलोमिटर पूर्वतिर रहेको […]

सोमवार, असोज १२, २०७७

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र […]

सोमवार, असोज १२, २०७७

काठमाडौँ । नेपालमा नौ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा ७३ हजार ३९४ जना सङ्क्रमित भएका छन् । सरकारले नयाँ नियम लागु गरेको छ । अब सबै प्रयोगशालाले पिसिआर […]

आइतवार, असोज ११, २०७७

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ को कोठिया मैदान भासिएपछि गाउँले त्रासमा छन्। कोठिया मैदानमा जमिन धुजाधुजा भएर भासिएपछि ४० घरपरिवार रहेको सिंगो गाउँनै पहिरोको जोखिममा परेको शितगंगा नगरपालिका–१२ का वडा अध्यक्ष बाबुराम गैरे बताए। उनका […]

आइतवार, असोज ११, २०७७