Aamsanchar

समाचार

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा १४ वर्षीया किशोरी बलात्कारको शिकार बन्न पुगेकी छन् । किशोरी बलात्कारमा संलग्न भएको आरोपमा त्रियुगा–५ श्रीपुर बस्ने ५९ वर्षीय टेकबहादुर बुढाथोकीलाई पक्राउ गरेको प्रहरीले बताएको छ । बलात्कार गरेको सुराक […]

शुक्रवार, असोज ९, २०७७

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस […]

शुक्रवार, असोज ९, २०७७

देशका विभिन्न ठाउँमा विगत तिन दिन देखि परेको अविरल बर्षका कारण  फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता […]

शुक्रवार, असोज ९, २०७७

काठमाडौँ — इजरायलले पहिलोपटक नर्सिङ क्षेत्रका लागि संस्थागत रूपमा पाँच सय नेपाली लैजाने भएको छ । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहनेछन् । कूल २५ सय जना श्रमिक लैजाने नीतिअनुरुप इजरायलले पाँच सय नेपालीलाई […]

शुक्रवार, असोज ९, २०७७

काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न सातामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले सातामा दुई […]

बिहिवार, असोज ८, २०७७

सुनसरी । धरान उपमहानगरपालिका–१८ स्थित सोलुखुम्बु होटलमा एक युवा मृत फेला परेका छन् । झापाको माइधार घर भइ धरानको बरगाछी ग्रिलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नाल होटलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । […]

बिहिवार, असोज ८, २०७७

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरमा ९ जनाको मृत्यु भएको छ । घट्नास्थलबाट १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक ९एसपी० होविन्द्र बोगटीले रातोपाटीलाई बताए […]

बिहिवार, असोज ८, २०७७

सडक बनाउने ठेक्का लिएर विभिन्न बहानाबाजी गरी लामो समयसम्म काम नगर्ने ठेकेदार र निर्माण व्यवसायीप्रति सरकार कठोर बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सडक निर्माण ठेक्का अलपत्र पार्ने मुलुकभरका ठेकेदारमाथि […]

बिहिवार, असोज ८, २०७७

काठमाडौँ – चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ । कोरोना महामारीका […]

बिहिवार, असोज ८, २०७७

काठमाडौं । अविरल वर्षाका कारण बुटबलस्थित तिनाउ नदी र चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदीको जलसतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले तिनाउको जलसतह बिहान ६।२० बजे […]

बिहिवार, असोज ८, २०७७