बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बिहीबार राति दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका ३ जना, दार्चुला, कञ्चनपुर र कैलालीका २र२ जना रहेका जिल्ला […]
विराटनगर : नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारले छपक्कै छोपिसक्दा पनि विराटनगर भन्सार नाका हुँदै भारतबाट यस वर्ष फूलको आयात शून्य रहेको छ । फूलैफूलको पर्व तिहारमा सधैं भारतीय फूलको भर पर्नुपर्ने अवस्था थियो । प्रत्येक वर्ष तिहारमा […]
काठमाण्डाै – पछिल्लो समय झ्याप्पझ्याप्प बत्ती जाने क्रम बढेको छ । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको पदावधि सकिएपछि कुलमान घिसिङ बिदा भएकाले लोडसेडिङ हुन लागेको धेरैले शंका गरेका छन् । तिहारको समयमा त झिलिमिली गर्नै […]
सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्र करिब ३ साता लामो आन्तरिक विवाद र रस्साकसीपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैजनाको सहमतिमा सचिवालय बैठक आज बस्न लागेको हो । बालुवाटारमा अपरान्ह ४ […]
काठमाण्डौ : संयुक्त अरब इमिरेट्स (यूएई) मा अब अविवाहित जोडी एकसाथ बस्न पाउने भएका छन् । यूएईले आफ्नो कानुन संशोधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो । लामो समयदेखि […]
काठमाण्डौ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीभित्रको विवाद समाधान गर्न लगातार भइरहेका छलफलबाट सहमति नजिक पुगेकाले आज बैठक बस्न लागेको नेपाली कांग्रेसले जनाएको छ । आज पनि छलफल गरी सहमति भएका […]
बैतडीको खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार […]
बैतडी – बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक […]
काठमाडौँ । नेपाली रेल जनकपुर आइपुगेको २ महिना पूरा हुँदैछ । एक इन्जिन र चारवटा बोगी रहेको रेलका दुई सेटलाई दुई महिनाअघि जनकपुरमा भव्य स्वागत गरिएको थियो । तर औपचारिक उद्घाटन हुन नपाउँदै पहिलो चरणमा […]
झापा। तिहारमा खेल्ने सामूहिक देउसी–भैलो र नाचगानमाथि जिल्ला प्रशासन कार्यालय झापाले रोक लगाउने निर्णय गरेको छ । साथै प्रशासनले छठ पर्व आआफ्नो घर आँगनमा मनाउन जिल्लावासी समक्ष अनुरोध समेत गरेका छन् । झापाका प्रमुख जिल्ला […]