Aamsanchar

समाचार

काठमाडौँ। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे […]

बुधवार, भदौ १०, २०७७

चितवन । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४० जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । अस्पतालले बुधबार विहान दिएको जानकारी अनुसार चितवनका ४० सहित अन्य ४ जनामा पनि संक्रमण देखिएको छ । […]

बुधवार, भदौ १०, २०७७

काँकडभिट्टा । सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोस्ट काँकडभिट्टामा कार्यरत दुईजना महिला प्रहरी नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट निको भएर मंगलवार डिस्चार्ज भएका छन् । मेचीनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन […]

मङ्गलवार, भदौ ९, २०७७

दैलेख । कर्णालीले बगाउदा दुई बालक बेपत्ता भएका छन् । पश्चिम दैलेखको आठबीस नगरपालिका–४ का दुई बालक देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँसो १ बजे बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा १४ वर्षीय भरत […]

मङ्गलवार, भदौ ९, २०७७

बितेको २८ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ […]

मङ्गलवार, भदौ ९, २०७७

काठमाडौं ।  कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज गरिएको छ। स्वास्थ्य […]

मङ्गलवार, भदौ ९, २०७७

काठमाडौं ।  सरकारले कोरोना संक्रमतिको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारका दोषीलाई कारबाही गर्ने भएको छ। पछिल्लो समय स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमणका घटना बढेसँगै सरकारले दोषीमाथि कारबाही गर्ने तयारी गरेको हो। गृह मन्त्रालयका प्रवक्ता चन्द्रबहादुर बुढाले […]

सोमवार, भदौ ८, २०७७

काठमाडौँ – भूकम्पले क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य प्रशासनिक भवनका तीनवटा मोहडाको प्रबलीकरण सम्पन्न भएको छ । भवनको उत्तरी, पूर्वी र दक्षिणी मोहडा प्रबलीकरण सम्पन्न भएको हो । ती मोहडामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

सोमवार, भदौ ८, २०७७

सुनसरी ।  सुनसरी जिल्लामा कोरोना संक्रमितको संख्या दिन दिनै बढन थालेपछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि ७ दिन निषेधित क्षेत्रको समय थप गरेको छ । आज जिल्ला जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सुरक्षा समितिको बैठकले […]

आइतवार, भदौ ७, २०७७

माईधार । झापाको  शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा बम जस्तो देखिने शंकास्पद बस्तु बम नभएर उखुँ का खोस्टा, गिटी, पुरानो व्याट्री र तार राखिएको पोको रहेको पुष्टि भएको छ । वडा नं १० का […]

आइतवार, भदौ ७, २०७७