Aamsanchar

समाचार

माईधार । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ । वडा नं १० का मोती भट्टराईको घरमा नरिवलको डोरीले बाँधेर पोको पारेको शंकास्पद वस्तु फेला परेको झापा […]

आइतवार, भदौ ७, २०७७

काठमाडौं – बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो । देशभर ७३ वटा ब्लड […]

आइतवार, भदौ ७, २०७७

काठमाडौंँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा […]

आइतवार, भदौ ७, २०७७

काठमाडौँ – नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने भएको छ । सो खानीबाट फलामको उत्पादनबारे चीनमा भइरहेको परीक्षणले फलामको उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । […]

आइतवार, भदौ ७, २०७७

काठमाडौं । बाराको गढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीबाट अवैध १६ लाख रुपैयाँ बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले पश्चिम बेनौली […]

शनिवार, भदौ ६, २०७७

मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिकामा कोरोना संक्रमित व्यक्तीको संख्या समुदाय स्तरमा समेत बढ्दै गए पछी नगरपालिका शिल गर्ने तयारीमा पुगेको छ । सुन्दरहरैचा नगरपालिकामा हाल सम्म ९१४ जना स्वाब संकलन गर्दा ३२ जना व्यक्तीमा कोरोना संक्रमण […]

शनिवार, भदौ ६, २०७७

काठमाडौँ । गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स)को छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स […]

शनिवार, भदौ ६, २०७७

कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो । कोरोना […]

शनिवार, भदौ ६, २०७७

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले कोभिड–१९ संक्रमितको उपचार प्रभावकारी बनाउन जोड दिँदै १० हजार भेन्टिलेटर र आईसीयू शय्या व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । कोरोनाका कारण अन्य बिरामीको उपचारमा बाधा नपुर्‍याउन पनि समितिले […]

शनिवार, भदौ ६, २०७७

काठमाडौं। नेपालमा शुक्रबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर […]

शुक्रवार, भदौ ५, २०७७