इटहरी / सुनसरीको इटहरीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । इटहरी ५ पचरुखीमा डेरा गरेर बस्ने प्रतिक राई पक्राउ परेका हुन् । भोजपुर जिल्लाको षडानन्द नगरपालिका घर भएका राई […]
अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा पहिरा खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । सडक माथिबाट पहिरा खसेपछि आज बिहानदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र […]
काठमाडौं । नेपालले आफ्ना भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे पनि ती ठाउँमा राज्यको उपस्थिति छैन। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने यी क्षेत्र ६० वर्षदेखि भारतद्वारा अतिक्रमित छन्। भारतले नछाडे पनि […]
काठमाडौं । भुकम्पले तहसनहस पारेर अहिले सम्म सामान्य अवस्थामा आई नसकेको सिन्धुपाल्चोकमा भुक्षयले फेरी ठुलो क्षती पुर्याएको छ । सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसार […]
दमक । झापाको दमकबाट प्रतिवन्धित लागु औषध गाजा कारोबारमा सम्लग्न भएको आरोपमा एकजनालाई प्रहरी पक्राउ गरेको छ । इलाम माङ्सेबुङ गाउँपालिका वडा नं. ६ घर भई . झापा दमक नगरपालिका वडा नं. १ मामा चोक […]
सुन्दरहरैंचा । कोरोना कहरका कारण लामो समयदेखि भएको लकडाउन तथा बन्दका कारणले आर्थिक मन्दी भए पछि ठेला चलाउँने व्यवसायमा समेत समस्या भएको हुँदा भोकमारी सहन नसकेर मोरङ सुन्दरहरैंचाका एक व्यक्तिले आत्महत्या गरेका छन् । सुन्दरहरैंचा […]
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ । कम्पनीको चामल […]
भक्तपुर । मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित चारतले घरभित्र शुक्रवार साँझ एकै परिवारको तीनजना मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएकाहरूमा घरधनी ३६ वर्षीय सुदिप अधिकारी उहाँकी श्रीमती ३५ वर्षीय सम्झना अधिकारी र अन्दाजी १५ […]
काठमाडौँ । भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो । शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी […]
चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार बिहीबार र शुक्रबार गरी तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना महिला र […]