Aamsanchar

समाचार

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडाँमा बस्ने एक व्यक्तिको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौं । बर्षैदेखि चासो नदिईएको क्षेत्रलाई यस बर्ष सरकारले धेरै संख्यामा देशभरका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ । खानी तथा भूगर्भ विभागले आव २०७६र७७ मा देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौं : प्रगतिवादी युवा समाज नेपालले ‘लकडाउन’ को मारमा परेका सयौं नागरिकलाई निःशुल्क भोजन गराएको छ । संस्थाले बिहीबार काठमाडौंको पुरानो वसपार्कमा नागरिकहरुलाई भोजन गराएको हो । सरकारले लामोसमयदेखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गर्ने […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौँ–रक्सौल रेलमार्ग निर्माणको डिपिआरका लागि भारतले माग्यो अनुमति काठमाडौँ – काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारतले अनुमति मागेको छ । अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौँ – सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर […]

शुक्रवार, भदौ २६, २०७७

दोहा । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ३६औ उडानबाट १४२ जना नेपाली स्वदेश फर्किए छन् । दोहाबाट काठमाण्डौका लागि […]

बिहिवार, भदौ २५, २०७७

काठमाडौँ । पछिल्ला केहीबर्ष यता तेजाव आक्रमणका घटनाहरु बढी रहेको छ । बिशेषगरि धेरै महिलाहरु यस्को सिकार बन्न पुगेका छन् । तेजाव अक्रमणमा संलग्नलाई भने कसुर असुसार सजाय कमी भएको भन्दा कडा भन्दा कडा सजायको […]

बिहिवार, भदौ २५, २०७७

काठमाडौं । ‘प्रेमगीत–३’ का लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ। मिर्गौलासम्बन्धी समस्याबाट पीडित उनको ४२ वर्षको उमेरमा बुधबार राति निधन भएको हो। ‘प्रेमगीत–३’का कार्यकारी निर्माता चक्रबहादुर चन्दका अनुसार उपचारका क्रममा महाराजगन्जस्थित मेट्रो हस्पिटलमा […]

बिहिवार, भदौ २५, २०७७

रौतहट । प्रहरी हिरासतमा यातना दिएर मारेको आरोपमा प्रहरी उपरीक्षकसहित ६ जनामाथि यातना तथा कर्तवय ज्यान सम्बन्धित मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय गौरमा बुधबार मृतकका बुबा पनिलाल महराले जिल्ला प्रहरी कार्यालय […]

बिहिवार, भदौ २५, २०७७