Aamsanchar

समाचार

काठमाण्डौं  ।  प्रेसको दुरुपयोग गर्नेहरुलाई कार्वाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । लकडाउनको समयमा प्रेसको दुरुपयोग गरी सवारी साधन र ज्याकेट प्रयोग गर्ने प्रवृत्ति बढेकोप्रति आपत्ती जनाउदै नेपाल पत्रकार महासंघले नियन्त्रणमा लिएर कार्वाही […]

शुक्रवार, वैशाख २६, २०७७

काठमाडौं । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । […]

शुक्रवार, वैशाख २६, २०७७

पथरी ।  प्रदेश १ स्थित पुर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको कानेपोखरीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । बिहिबार कानेपोखरी –७, आइतबारेमा दिउँसो ३ बजे पश्चिम तर्फ जादै गरेको २५ प ३८८९ नम्बरको मोटरसाईकलले साइकल […]

बिहिवार, वैशाख २५, २०७७

वीरगञ्ज । केही दिन अघि झापाको झापा गाउँपालिकामा भएको परिस्थिती बाराको सुवर्ण गाउँपालिमा पनि उत्पन्न भएको छ । लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ […]

बिहिवार, वैशाख २५, २०७७

कानेपोखरी । लकडाउनको वेला आवतजावत ठप्प भईरहेको अवस्थामा एक पालिकाबाट अर्को पालिका अर्थात मोरङको बेलबारी ७ को नहरको डिलमा कानेपोखरी  एक जना युवाको शव भेटिएका छ । बिहीबार बिहान कानेपोखरी गाँउपालिका वडा नम्बर १ होक्लाबारीका […]

बिहिवार, वैशाख २५, २०७७

काठमाडौं । औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् । सरकारले गरेको निर्णय अनुसार लकडाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको वैशाख महिनामा श्रमिकले खाइपाई आएको […]

मङ्गलवार, वैशाख २३, २०७७

दाङ । दाङमा चट्याङबाट आगलागी हुँदा २ तले घर जलेका छन् । घर जले पनि मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार, घोराही उपमहानगरपालिका–११, नारायणपुरका द्रोण केसीको घरमा आगलागी भएको हो […]

मङ्गलवार, वैशाख २३, २०७७

काठमाडौं – सरकारले ४१ दिनदेखि लगाउँदै आइरहेको लकडाउनको मोडालिटी (स्वरुप) परिवर्तन गर्ने संकेत गरेको छ । ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ । २५ वैशाखपछि भने सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी क्षेत्रअनुसार केही […]

मङ्गलवार, वैशाख २३, २०७७

राजविराज – नेपाल–भारत सीमानाका बन्द रहेका बेला सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थालेका छन्। कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१२ का बासिन्दा विरोधमा उत्रिएका छन्। स्वास्थ्य र सुरक्षाका […]

मङ्गलवार, वैशाख २३, २०७७

झापा । भारतसंग जोडिएको झापाको सिमावर्ती क्षेत्रमा हिजो बेलुका गोली चलेको छ । भारतबाट नेपाल प्रवेश गर्न आएका दुईजनालाई प्रहरीले नेपाल प्रवेश गर्न रोकेर फर्काएको थियो ।  झापा गाउँपालिका–४ सुकुम्बासी टोलमाबाट उनिहरुलाई फर्काई सके पछी […]

मङ्गलवार, वैशाख २३, २०७७