चितवन । चितवनमा अस्पतालका मेसुसहित वरिष्ठ चिकित्सक र बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने नर्सहरूमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा समेत कोरोना संक्रमण देखिएपछि जिल्लाका ६ पालिकामा निषेधाज्ञा जारी गरिएको छ । चितवनमा कोरोना […]
काठमाडौं । सामाजिक संजाल फेसबुकमा सामान्य चिनजान भएको युवकलाई होटलमा भेट्नजाँदा एक युवती बलत्कारीको जालमा परेकी छिन । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरले ति युवतीलाई जबरजस्ती […]
काठमाडौं । नेपाल फोटो पत्रकार महासंघलाई ईसेवाले १ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेकोछ । उक्त परिणामको प्रेस ज्याकेट ईसेवाका प्रमुख बजार ब्यवस्थापक युवराज विष्टले काठमाडौंमा आईतबार महासंघका केन्द्रिय अध्यक्ष ध्रुब आलेलाई एक संक्षिप्त […]
विराटनगर । विराटनगरको नोवेल मेडिकल कलेजले पीसीआर जाँच सुरु गर्ने भएको छ । विराटनगरमा पहिलो पटक निजी क्षेत्रबाट नोबेल मेडिकल कलेजले पीसीआर जाँच सुरु गर्न लागेको हो । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार […]
भरतपुर ।कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज […]
दाङ । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा […]
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास […]
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक-एक गरी तीन जनाको मृत्यु भएको हो । यो सँगै मृतकको […]
बिर्तामोड । झापाको बिर्तामोडमा निर्माणाधीन घरको गेटले थिचेर एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका घाईते भएकी छन् । छिमेकीले बनाउँदै गरेको घरको गेटले थिचेर बिर्तामोड–१ को देवी पञ्चकन्यामा शुक्रबार साँझ दुई बालिका […]
सिन्धुपाल्चोक। जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान […]