Aamsanchar

समाचार

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको […]

आइतवार, साउन १९, २०७६

काभ्रेपलाञ्चोक।  अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग आज बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा बा५७प ९४६९ नम्बरको […]

आइतवार, साउन १९, २०७६

बैतडी । आउँदो मङ्सिर १४ गते बैतडीमा उपनिर्वाचन हुुने भएको छ ।  जिल्लाका तीनवटा स्थानीय तहमा रिक्त रहेका तीनवटा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको छ । दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र पुरचौडी नगरपालिकामा […]

आइतवार, साउन १९, २०७६

काठमाडौं, डेरी उद्योगहरूले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दूध आपूर्ति हुने सकेको छैन। दूध कम उत्पादन हुने (लिन) सिजनको मध्य समय पर्नु र भारतबाट स्किम मिल्क पाउडर (एसएमसपी) आयात बन्द हुँदा उद्योगमा दूध […]

आइतवार, साउन १९, २०७६

काठमाडाैं, नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नु भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो। विभागका अनुसार सैन्य मेडिकल ४० जना, […]

आइतवार, साउन १९, २०७६

काठमाडौँ। ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाका […]

शनिवार, साउन १८, २०७६

रोल्पा । ट्राफिक सचेतना अभिवृद्धिका कारण रोल्पामा ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्दै गएको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा ट्राफिक नियम उलङ्घन गरी […]

शनिवार, साउन १८, २०७६

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ७ बर्छवामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्पण खबास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर […]

शनिवार, साउन १८, २०७६

भोजपुर,  जिल्लामा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् ।यसैका उदाहरण भन्नु भएको छ भोजपुरको तिवारी भञ्याङका युवा […]

शनिवार, साउन १८, २०७६

बिर्तामोड ।  युवाहरु उद्यमशिल बन्नका लागि स्वरोगार बन्नुपर्ने झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । समृद्धिका लागि युवा स्वरोजागर अभियान भन्ने मुल नाराका साथ जिल्ला संमन्व्य समिति, रिटर्नी माईग्रेन्ट जिल्ला कमिटी झापा,विराट […]

शनिवार, साउन १८, २०७६