४ सय परिवार अझै पनि राहतबाट बञ्चित वीरगञ्ज । पर्साको जीराभवानी गाँउपालिका वडा नम्बर–५ मा लकडाउनको ८० दिनपछि राहत वितरण गरिएको भएपनि त्यहाँका करिब ४ सय परिवार अझै पनि राहतबाट बञ्चित भएका छन् । गाउँपालिकाका […]
पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ सीएमसी कम्पनीले निर्माणको जिम्मा लिएको थियो […]
मध्यपुर थिमी नगरपालिकाले घरबाट निस्कने फोहोरलाई गन्धरहित रूपमा कम्पोस्ट मल बनाउन सुरु गरेको करिब दुई वर्ष पुग्न लाग्यो । कुहिने फोहोरलाई जापानी प्रविधिबाट मल बनाउन थालेपछि नगरपालिकाको आम्दानी बढ्नुका साथै किसानलाई समेत राहत पुगेको छ […]
काँकरभिट्टा। १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले हाल विश्वमा महामारीका रुपमा फैलिईरहेको नोवल कोरोना भाइरस कोभिड १९को संक्रमण सामुहिक समस्या भएका कारण यसको समाधान समेत सामुहिकरुपमा सवैले गर्नुपर्ने बताउनुभएको छ । पालिका स्तरीय समुदाय […]
भद्रपुर । झापाको कचनकवल गाउँपालिकाबाट सोमबार प्रहरीले अबैद्ध रुपमा नेपाल भित्रयाईएको सामान बरामत गरेको छ । सामान तस्करी हुदैगरेको बिशेष सुराकी मार्फत जानकारी प्राप्त भएपछि कचनकवल–५ पाठामारी बाट प्रहरीले भन्सार छली गरेर लुकाई छिपाई गरेर […]
बिर्तामोड । झापाका सीमा क्षेत्रमा पछिल्लो समयमा तस्करहरुले प्रहरीमाथी पटक पटक आक्रमण हुन थालेको छ । कहिले प्रहरीको पोष्टमा आक्रमण त कहिले प्रहरीमाथीनै नियोजित ढंगले आक्रम भएका घटना यस अघीपनि सार्वजनिक भएको छ सिमामा खटिएका […]
झापा । झापाको मेचीनगर नगरपालिका–११ का एक बृद्धको मृत्यु कोरोना संक्रमणले भएको आशंका र भ्रमको कारण शव व्यवस्थापनमा गाउँलेले ६ घण्टासम्म अवरोध गरेका थिए । मिर्गौला खराब भएर मृत्यु भएका वृद्धलाई कोरोना संक्रमण भएको आशंका […]
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा २ हजारदेखि ५ […]
काठमाडौँ । गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले रुकुम पश्चिम चौरजहारी–८ सोतीमा छ जनाको ज्यान जाने गरी भएको घटना ‘क्रूर हत्या’ भएको निष्कर्ष निकालेको छ । समितिले घटनामा संलग्नमाथि जघन्य अपराध तथा जातीय छुवाछूत कसुरअन्तर्गत कानुनी […]
झापाको बुद्धशान्ति–३ स्थित पाँच पोखरी सामुदायिक वनमा सोमबार चितुवाले ६ वटा बाख्रापाठा मारेको छ । चितुवाको धरपकडको कारण ४ वटा माउबाख्रा वेपत्ता भएको बाख्राधनी राजेन्द्र गौलीले बताएका छन । गौलीका अनुसार उनको दुईबर्ष अबधीमा ८० […]