Aamsanchar

समाचार

काठमाडौं – ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिले सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेपछि स्वास्थ्यसेवा विभागले उक्त कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। निर्णय भएको निकै दिन बितिसक्दा पनि कम्पनीलाई कालोसूचीमा राख्ने काम हुन सकेको छैन। यसबाट […]

शुक्रवार, वैशाख ५, २०७७

काठमाडौं : कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई बचाउन चलखेल सुरु भएको छ । लामो समयदेखि सरकारी निकायको आँखा छल्दै र मिलेमतोमा कालोबजारीमा संलग्न हुँदै आइरहेका अग्रवाल प्रहरी फन्दामा परे […]

शुक्रवार, वैशाख ५, २०७७

कोरोना महामारी रोक्नको लागि लगाईएको अघोसित (कर्फयु)लकडाउनको उल्लंघन बढेपछि भैरहवामा नेपाली सेना परिचालन गरिएको छ । भारतसँग सीमा जोडिएको क्षेत्रमा लकडाउनको पूर्ण पालना गराउन सेना परिचालन गर्नुपरेको रुपन्देही प्रशासनले जनाएको छ । स्थानीयले जनप्रतिनिधि र […]

बिहिवार, वैशाख ४, २०७७

विराटनगर  प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताउनु भएको छ । बुधबार प्रदेश नं. […]

बिहिवार, वैशाख ४, २०७७

नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए । ‘बंगाल सरकारले भारतीय भन्सार […]

बिहिवार, वैशाख ४, २०७७

धुलिखेल । पात्लेखेतमा बिहीबार बिहान असिना पानी परेको छ। झन्डै १५ मिनेटमा असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन्। बैशाख महिना पहिलो साता परेको असिना पानीले थन्क्याउन ठिक्‍क […]

बिहिवार, वैशाख ४, २०७७

काठमाडौं :  सरकारले कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न […]

बिहिवार, वैशाख ४, २०७७

सर्लाही । बन्दबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो । अहिले सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने […]

बिहिवार, वैशाख ४, २०७७

वीरगन्ज । शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्र कोरोना फैलाउने ‘हट जोन’ का रुपमा दरिने सम्भावना बढेर गएको छ । तीन जिल्लाका श्रमिकको श्रमस्थल रहेको यो कोरिडोर क्षेत्रमा उदोगले श्रमिकका लागि आवश्यक मापदण्ड प्राय […]

बिहिवार, वैशाख ४, २०७७

धादिङ :  देशमा कोराना संक्रमणको संख्या बढदै जान थालेपछी सावधानी अप्नाउन  धादिङमा हरेक दिन बिहान बेलुकी खुल्दै आइरहेका खाद्यान्न पसलहरु वैशाख १० गतेसम्म खोल्न नपाइने भएको छ। यसैगरी बाहिरी जिल्लाबाट तरकारी तथा फलफूल आयात गर्न […]

बुधवार, वैशाख ३, २०७७