Aamsanchar

समाचार

काठमाडौं – आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका चर्चित गायक तथा संगितकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी […]

शुक्रवार, मंसिर ६, २०८२

झापा जिल्ला कारागारमा सजाय भोगिरहेका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार भारत पश्चिम बंगाल, दार्जिलिङका ६१ वर्षीय कैदी कर्णबहादुर लिम्बुलाई शुक्रबार बिहान अचानक उच्च रक्तचाप (प्रेसर) समस्या देखिएपछि अस्पताल लगिएको […]

शुक्रवार, मंसिर ६, २०८२

काठमाडौं – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित नारायणी नदीको पुलमा आज र भोलि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नारायणगढ–बुटवल सडक आयोजनाले सूचनामार्फत चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्र […]

शुक्रवार, मंसिर ६, २०८२

हेटौंडा –  सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ । सडक डिभिजन […]

शुक्रवार, मंसिर ६, २०८२

जनकपुरधाम –  सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ राम–जानकीको पहिलो भेट भएको किम्वदन्ती छ । […]

शुक्रवार, मंसिर ६, २०८२

धनकुटा – धनकुटाको पाख्रिबास नगरपालिका–५ भैसेस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान भएको यात्रुवाहक सवारी दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइते मध्ये ३ जना अवस्था गम्भीर परहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान करिब ०६ः३० मा काठमाडौँबाट […]

शुक्रवार, मंसिर ६, २०८२

काठमाडौं – राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका […]

बिहिवार, मंसिर ५, २०८२

सिमराः बाराको सिमरामा जारी जेनजी युवाको प्रदर्शन भन्दै सामाजिक सञ्जालमा केही पुरानो हिंसात्मक भिडियो भाइरल बनेको छ। अघिल्ला आन्दोलनका हिंसात्मक दृश्यलाई सिमराको प्रदर्शनसँग जोडेर सामाजिक सञ्जाल फेसबुक, टिकटकमा भिडियो हालेको पाइएको हो। उक्त भिडियोमा नेपाल […]

बिहिवार, मंसिर ५, २०८२

झापा- जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी र सुरक्षा निकायमाथि आक्रमणका घटनामा संलग्न भएको आरोपमा झापामा एक महिनाको अवधिमा प्रहरीले २९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बिर्तामोड र दमक क्षेत्रमा […]

बिहिवार, मंसिर ५, २०८२