Aamsanchar

समाचार

ताप्लेजुङ- ताप्लेजुङमा ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार शारीरिक रुपमा समेत अशक्त रहेकी वृद्धालाई जबरजस्ती करणी गर्ने व्यक्त पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका […]

बिहिवार, वैशाख ३, २०८३

झापा – शिवसताक्षी नगरपालिका ३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ । बुधबार राति ११ः५० बजे शिवसताक्षी–३ भोटे पुलमुनि नवजात शिशुको ( छोरा)शव फेला परेको हो । घटनाबारे प्रहरी चौकी धरमपुरमा जानकारी […]

बिहिवार, वैशाख ३, २०८३

सरकारले सरकारी संयन्त्रमा लामो समयदेखि देखिँदै आएको फाइल थन्किने प्रवृत्ति अन्त्य गर्न लक्षित गर्दै ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले सार्वजनिक गरेको ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी […]

शनिवार, चैत २८, २०८२

काठमाडौं –  महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ परेका छन् । घटना नक्सालस्थित भगवती बहाल मन्दिर अगाडिको हो । प्रहरीका अनुसार ती राइडरले मोटरसाइकलमा सवार महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो […]

शुक्रवार, चैत २७, २०८२

इनरुवा- इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गर्नुभएको छ । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले सडक बाटोको जग्गामा अधिक्रमण गरेर बनाएको घर टहरा हटाउन सुरुवात गर्नुभएको हो । शुक्रबार […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं –  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको इन्धन खपत घटाउन र मितव्ययिता अपनाउन उपभोक्तालाई अपिल गरेको छ। निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले सार्वजनिक सन्देश जारी गरी अन्तर्राष्ट्रिय बजारको असहजताप्रति निगम संवेदनशील रहेको भन्दै सम्पूर्ण […]

शुक्रवार, चैत २७, २०८२

काठमाण्डौ – वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्रबाट श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन […]

शुक्रवार, चैत २७, २०८२

विराटनगर-  फरक–फरक दुई वटा चोरी घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भए पनि लामो समयसम्म फरार रहँदै आएका एक जना प्रतिवादी मोरङबाट पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको प्रहरीले सुनवर्षी नगरपालिका–८ […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं – कतारका अमिर शेख तमिम विन हमाद अल थानीले तीन नेपाली नागरिकलाई आममाफी दिएका छन् । विभिन्न अपराधमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका उनीहरूलाई आममाफी दिइएको हो । शुक्रबार (चैत २७) सिंहदरबारमा […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौँ – विभिन्न राजनीतिक दलनिकट १५ विद्यार्थी संगठनले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति विरोधमा देशव्यापी आन्दोलन घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्। विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध […]

शुक्रवार, चैत २७, २०८२