Aamsanchar

समाचार

ताप्लेजुङ-  ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइतबार र सोमबार चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक […]

मङ्गलवार, चैत ३, २०८२

विराटनगर- बिल विजक भन्दा बढी सामान ढुवानी गरी कम मूल्याङ्कन गरेको आशङ्कामा प्रहरीले एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले राजस्व छलेको आशङ्कामा भारतबाट सामान ढुवानी गरी त्याउँदै गरेको ट्रकलाई केही दिनअघि नियन्त्रणमा […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं –  पोर्चुगल रहेका नेपाली गम्भीर कानुनी झमेलामा परेका छन्। पोर्चुगलमा अहिले करिब २५ सय नेपालीहरु गम्भीर कानुनी समस्यामा परेका हुन्। नेपाली पुलिस रिपोर्ट प्रमाणीकरणसम्बन्धी कागजातमा नक्कली छाप प्रयोग भएको आशंकामा पोर्चुगल प्रशासनले धेरै नेपालीहरूको […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं – नेपालका केही स्थानमा आज पनि हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज अपराह्नपछि हावाहुरी चल्ने प्रक्षेपण गरेको हो । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं – दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार ९चैत ३० बिहान धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास […]

मङ्गलवार, चैत ३, २०८२

धनकुटा –  गए राति आएको हावाहुरीका कारण धनकुटा सदरमुकामसहित जिल्लाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीले विद्युतका पोल भाँचिनुका साथै रुख ढल्दा तार चुँडिँदा गए रातिदेखि नै विद्युत आपूर्ति प्रभावित भएको हो […]

मङ्गलवार, चैत ३, २०८२

झापा-  बिर्तामोड बसपार्कका होटलहरुमा यौनधन्दा र लागूऔषध कारोबार बढ्दै गएको जनगुनासो आइरहेको अवस्थामा झापा प्रहरी ‘एक्सन’ मा उत्रिएको छ । यौनधन्दा र लागूऔषध कारोबार हुने ती होटलको पहिचान गरी प्रहरीले ‘सर्च अप्रेशन’ गरी निगरानी समेत […]

मङ्गलवार, चैत ३, २०८२

खोटाङ-  खोलामा डुबिरहेको अवस्थामा खोटाङमा एक व्यक्ति मृत भेटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा प्रगती टोलका करिब ५० वर्षीय काला सार्की दिखुवा खोलामा मृत भेटिएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क र […]

मङ्गलवार, चैत ३, २०८२

उदयपुर – उदयपुरमा रुखले किचेर २ जनाको मृत्यु भएको छ। कटारी नगरपालिका–५ तिनकुनेचोकस्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको पसलसहितको घरमा नजिकैको सुकेको सालको रुख ढलेर घर किच्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो । […]

मङ्गलवार, चैत ३, २०८२