
काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३३०७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा […]
काठमाडौं – प्रतिनिधिसभाको जारी मत गणनाको अहिलेसम्मको परिणाम अनुसार काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का शिशिर खनाल ४३१३ मतसहित सबै भन्दा अगाडि रहेका छन् । खनाललाई नेपाली कांग्रेसका कृष्ण वानियाँ क्षेत्री १२०८ मतले पछ्याइरहेका छन् […]
झापा-प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेको छ । निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु […]
इलाम- मतदान सकिए लगतै इलाममा मतपेटिका सङ्कलन सुरु भएको छ । जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा नजिक केन्द्र भएका मतपेटिका धमाधम आउन थालेको जिल्ला निर्वाचन अधिकारी देबीचरण फुँयालले जानकारी दिनुभयो । इलाम क्षेत्र नं। १ […]
झापा- बिहीबार भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन झापामा शान्तिपूर्ण तवरले सम्पन्न भएको छ। निर्वाचनका लागि नेपाली सेनासहित व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा २८५ मतदान स्थलका ८१५ मतदान केन्द्रमा मतदान भएको थियो। […]
ताप्लेजुङ- ताप्लेजुङ फुङलिङ नगरपालिका १० हाङदेवा निवासी १ सय ३ वर्षीया भिमा माया कार्कीले मतदान गरेकी छन् । उनलाई उनका छोरा नेत्र कार्कीले जनता मावि हाङदेवा मतदान केन्द्रबाट मतदान गराएका हुन् । नेत्रले पिठ्यूँमा बोकेर […]
इलाम- दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिले सम्ममा २७ प्रतिशत मत खसेको छ ।जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार अहिले सम्ममा २७ प्रतिशत मत खसेको हो । हाल सम्ममा ६२ हजार पाँच सय ८८ मत खसेको […]
घोराही- मतदान सुरु भएको तीन घण्टा बढी समय भइसके पनि दाङका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन। बबई गाउँपालिका–१, जिलास्थित जनता आधारभूत विद्यालय र वडा नम्बर ७, तल्लो मलैखोला स्थित देउती मावि मलईमा […]