Aamsanchar

समाचार

सिराहा –  सिराहा नगरपालिका–१५ बुधौराबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सिरहाको धनगढीमाई नगरपालिका […]

बिहिवार, चैत २६, २०८२

फुङलिङ-  प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एकै दिन साढे चार हजार भक्तजनले दर्शन गरेका छन् । शनिबार एकै दिन चार हजार ७३६ जनाले पाथीभराको दर्शन गरेका हुन् । तीन हजार ७९४ को उचाइमा रहेको पाथीभरा मन्दिरमा […]

बुधवार, चैत २५, २०८२

काठमाडौँ –  सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गर्न लागेको हो। इन्धनको मूल्यमा भएको वृद्धिसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात […]

बुधवार, चैत २५, २०८२

धनकुटा – धनकुटाको भेडेटार क्षेत्रबाट सात महिनाअघि उद्धार गरिएको रतुवा मृगलाई उपचार र पालनपोषणपछि तिनजुरे मिल्के जलजले (टिएमजे)क्षेत्रमा छाडिने भएको छ। डिभिजन वन कार्यालय धनकुटाले असहाय अवस्थामा फेला परेको उक्त रतुवा मृगलाई उद्धार गरी सात […]

बुधवार, चैत २५, २०८२

काठमाडौँ-  नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय रोक्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद केरुङले सरकारको सरकारी विज्ञापन नदिने निर्णय रोक्न पनि माग गरे । नयाँ सरकार […]

बुधवार, चैत २५, २०८२

बुटवल-  बिक्रीका लागि ल्याइएको तरकारीमा अत्यधिक विषादी भेटिएपछि बुटवलमा ठूलो परिमाणमा बोडी नष्ट गरिएको छ । चितवनबाट ल्याइएको बोडीमा गरिएको परीक्षणमा अर्गानो–फस्फेट समूहअन्तर्गतको विषादीको ‘इनहिबिसन’ स्तर ९७ प्रतिशतभन्दा बढी देखिएपछि तत्काल नष्ट गरिएको हो । […]

बुधवार, चैत २५, २०८२

भोजपुर –  भोजपुर, षडानन्द नगरपालिका–१३ बस्ने २४ वर्षीय सम्मरबहादुर तामाङको हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बुधबार विहान पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ […]

बुधवार, चैत २५, २०८२

सप्तरि –  सप्तरीको राजविराज- भारदह सडक खण्डअन्तर्गत तोपा बजारमा स्थानीयहरूले बुधबार सडक अवरुद्ध गरिएको छ । निर्माणाधीन क्षेत्रमा अत्यधिक धुलो उडेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । चैत महिनाको सुख्खा मौसमसँगै चलेको तीव्र हावाहुरीका […]

बुधवार, चैत २५, २०८२

विराटनगर –  विराटनगर विमानस्थलमा बुधबार (चैत २५) बिहान विमान दुर्घटनाको काल्पनिक उद्धार अभ्यास (डेमो)गरिएको छ । अभ्यासअनुसार काठमाडौंबाट विराटनगरका लागि उडेको एक्सरसाइज एयरको फ्लाइट नम्बर ईए–००६(कल साइन 9N–zzz) अवतरणका क्रममा समस्यामा पर्छ । बिहान ७ः२० […]

बुधवार, चैत २५, २०८२