Aamsanchar

सरकारद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

Author Image
मङ्गलवार, वैशाख २२, २०८३

काठमाडौँ – सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर