Aamsanchar

समाचार

बुटवल –  प्युठानमा ‘डेटिङ’मा बसेक एक जोडीलाई बँदेल भन्दै गोली हान्दा युवकको मृत्यु भएको छ । प्युठानको गौमुखी गाउँपालिका–४ स्थित सामुदायिक वन क्षेत्रमा प्रेमीप्रेमिका डेटिङ बसिरहेको अवस्थामा सिकार गर्न गएका व्यक्तिले गोली प्रहार गर्दा युवकको […]

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं-  मातपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १८ बिचौलियालाई पक्राउ गरेको हो । मालपोत कार्यालय कलंकी, चाबहिल तथा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट १८ बिचौलियालाई पक्राउ गरिएको प्रहरीले बताएको […]

बिहिवार, वैशाख ३, २०८३

ताप्लेजुङ- ताप्लेजुङमा ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार शारीरिक रुपमा समेत अशक्त रहेकी वृद्धालाई जबरजस्ती करणी गर्ने व्यक्त पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका […]

बिहिवार, वैशाख ३, २०८३

झापा – शिवसताक्षी नगरपालिका ३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ । बुधबार राति ११ः५० बजे शिवसताक्षी–३ भोटे पुलमुनि नवजात शिशुको ( छोरा)शव फेला परेको हो । घटनाबारे प्रहरी चौकी धरमपुरमा जानकारी […]

बिहिवार, वैशाख ३, २०८३

सरकारले सरकारी संयन्त्रमा लामो समयदेखि देखिँदै आएको फाइल थन्किने प्रवृत्ति अन्त्य गर्न लक्षित गर्दै ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले सार्वजनिक गरेको ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी […]

शनिवार, चैत २८, २०८२

काठमाडौं –  महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ परेका छन् । घटना नक्सालस्थित भगवती बहाल मन्दिर अगाडिको हो । प्रहरीका अनुसार ती राइडरले मोटरसाइकलमा सवार महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो […]

शुक्रवार, चैत २७, २०८२

इनरुवा- इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गर्नुभएको छ । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले सडक बाटोको जग्गामा अधिक्रमण गरेर बनाएको घर टहरा हटाउन सुरुवात गर्नुभएको हो । शुक्रबार […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं –  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको इन्धन खपत घटाउन र मितव्ययिता अपनाउन उपभोक्तालाई अपिल गरेको छ। निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले सार्वजनिक सन्देश जारी गरी अन्तर्राष्ट्रिय बजारको असहजताप्रति निगम संवेदनशील रहेको भन्दै सम्पूर्ण […]

शुक्रवार, चैत २७, २०८२

काठमाण्डौ – वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्रबाट श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन […]

शुक्रवार, चैत २७, २०८२

विराटनगर-  फरक–फरक दुई वटा चोरी घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भए पनि लामो समयसम्म फरार रहँदै आएका एक जना प्रतिवादी मोरङबाट पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको प्रहरीले सुनवर्षी नगरपालिका–८ […]

शुक्रवार, चैत २७, २०८२