
मेचीनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी नाकामा अलपत्र परेका नेपाली नागरिकलाई प्रक्रिया पुराएर नेपाल प्रवेश गराउने बताएका छन् । पूर्वी नाका काँकरभिट्टाको सोमबार स्थलगत निरीक्षण गर्न आएका मुख्यमन्त्री राईले अलपत्र नेपाली […]
पृथ्वीराजमार्गको आँबुखैरेनी नजिकै ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जना मृत्य भएका छन। पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४नम्बरको बस आइतबार साँझ ६ : ३० बजे सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी […]
धनगढी । माहामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस छिमेकी मुलुक भारतको नेपाल संग सिमा जोडिएको प्रदेशमा कोरना संक्रमित फेला पर्न थालेपछि सतर्कता अपनाउन कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको […]
काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकाका बजार क्षेत्रमा अत्यावश्यक बाहेक अन्य पसलहरु बन्द गराउन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदेखि अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने शुक्रबार घोषणा गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौँले […]
काठमाडौं। अमेरिकाको टेक्ससमा बसेर नयनपाण्डे नाम गरेको युवाले काठमाडौंको टेकु अस्पतालमा कोरोनाबाट मान्छे मरेको लासदेखेको भन्दै अफवाह फैलाएको पाइएको छ । पाण्डेले फेसबुकमा पोष्ट गरेको टिकटक भिडियोको आधारमा उनी टेक्ससमा रहेको र नेपालीलाई मानसिक यातना […]
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक र स्थानिय वायुको प्रभाव रहेको जनाएको छ । आइतबार जारी गरेको मौसम पूर्वानुमानमा हाल देशको पुर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको र बाँकी भू–भागको मौसम सामान्यतया […]
कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ । चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि […]
कांकडभिट्टा । कोरोना परिवारको कोविड १९ ले संसारभरी हाल सम्म ११ हजार ८ सय को ज्यान लिई सकेको छ । हाम्रो देश नेपाल मा संक्रमण नदेखिएपनि विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिम युक्त देशको सुचीमा राखेको […]
बुटवल । दाङ्गमा जुवाखालबाट झण्डै ३ लाख नगद रकमसहित प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीले २ लाख ८९ हजार १४ रुपैयाँ नगदसहित पक्राउ गरेको हो । घोराही उप–महानगर पालिका –१४ को सरस्वती […]