
धनकुटा- धनकुटाको पाख्रीबास नगरपालिका-५ स्थित चौतारामा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । बुधबार बिहान करिब ९ बजे विद्युतको सपोर्ट तारबाट करेन्ट लाग्दा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पाख्रीबास-५, गैरीगाँउ बस्ने […]
इलाम- असोज १७–१८ को झरी सँगै बाढी र पहिरोबाट क्षतिग्रस्त भएका इलामका नागरिकले मेची राजमार्ग बन्द गरेर संघीय सरकारको विरोध गरेका छन् । बाढी र पहिरो पश्चात् विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका इलामका स्थानीय तहहरू […]
पोखरा – पोखरा महानगरपालिकाले उत्कृष्ट काम गर्ने ९ जनालाई नवरत्न सम्मान गरेको छ । महानगरको ६७औँ स्थापना दिवसको अवसरमा नवरत्न सम्मान गरेको हो । सम्मानित हुनेमा गायक तथा सङ्गीतकार अमृत गुरुङ सहितका श्रष्टा छन् । […]
काभ्रेपलाञ्चोक – नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४ निवासी दीपा देवकोटाले मंगलबार भोटेकोशी गाउँपालिकाको सिन्धुपाल्चोकको ‘द लास्ट रिसोर्ट’मा रहेको १६० मिटर उचाइको पुलबाट […]
काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री समेत […]
लण्डन – भूतपूर्व ब्रिटिश गोर्खाहरुका मागका सम्बन्धमा बेलायतको रक्षा मन्त्रालयमा भएको त्रिपक्षीय वार्तामा ठोस सहमति नजुटे पनि सहभागीहरुले वार्ता सकारात्मक भएको बताएका छन् । बेलायत र नेपाल सरकार एवं गोर्खा प्रतिनिधिहरुबीच मंगलबार दिउँसो रक्षा मन्त्रालय […]
काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान सुरु गर्नका लागि नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई कुरिरहेका छन् । अध्यक्षका उम्मेदवारसमेत रहेका ओली आउनासाथ मतदान सुरु गर्ने तयारी छ । […]
तानसेन – पाल्पाको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण फड्को मार्दै आएको दमकडा माध्यमिक विद्यालयले आईएसओ सर्टिफाइड विद्यालयको मान्यता पाउने गरी आफ्ना गतिविधि बढाएको छ। विद्यालय शिक्षालाई गुणस्तरीय, अनुशासित, संस्कारी र सिक्ने, टिक्ने र बिक्ने गरी विकास गर्न […]
काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन्। मंगलबार आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर्दै आएकाले चिनियाँ […]