Aamsanchar

समाचार

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं – अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएका ३७ जनामध्ये एक जना डाइभर्सिटी भिसा (डिभी) मा त्यहाँ गएका व्यक्ति रहेको खुलेको छ । अध्यागमन विभाग स्रोतका अनुसार, १० वर्षअघि डीभी परेर गएका ती व्यक्ति अमेरिकाको टेक्सास […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडकमा गाडी रोकेर सामान बिक्री गरेको भन्दै ३ सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरेको छ । महानगर प्रहरी टोलीले वडा नम्बर १५ स्वयम्भूस्थित सवारी आवागमन तथा पैदल यात्रुलाई असहज हुने गरी सडक पेटी […]

सोमवार, जेठ २६, २०८२

पाल्पा – माथागढी गाउँपालिका-१ चिदिपानीस्थित दमारका १८ वर्षीय रनवीर नेपालीको हत्याका अभियुक्त पक्राउ परेका छन्। सोही ठाउँका ५७ वर्षीय सन्तबहादुर सार्की पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए। २०६८ […]

सोमवार, जेठ २६, २०८२

सङ्खुवासभा- जिल्लाको उत्तरी भेग भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा आएको बाढीले नेपाल–चीन सिमानामा रहेको सीमा स्तम्भ बगाएको छ । निरन्तरको वर्षापछि जेठ १८ गते दोङगोप्पा खोला र छोकाङ खोलामा आएको बाढीले ७१ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला […]

सोमवार, जेठ २६, २०८२

काठमाडौँ –  श्वास प्रश्वाससम्बन्धी रोगले च्यापेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ९ दिनयता उपचार जारी छ । पुरानो रोग दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा भर्ना […]

सोमवार, जेठ २६, २०८२

झापा –  मोरङको रतुवामाई नगरपालिकाका सुनिल सिंह राजपूत आइतबार दिउँसो कनकाई नदीको बगरमा डुंगा पर्खिरहेका थिए । विवाहको निम्तो दिन झापा गाउँपालिका जान लागेका उनी अलमलमा थिए । उनले भने, ‘पुल त कहिले बन्ने हो […]

सोमवार, जेठ २६, २०८२

फिदिम-  मेची राजमार्गमा पर्ने हेंवा खोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई सिमाना छुट्याएर बग्ने उक्त खोलामा २०८० साल साउनमा जोडिएको बेलिब्रिज २०८१ असोज १२ […]

सोमवार, जेठ २६, २०८२