Aamsanchar

समाचार

काठमाण्डौ – इस्लाम धर्मावलम्बीले बकर ईद (ईद–उल–अज्हा) भोलि शनिवार मनाउने भएका छन् । बकर ईद पर्व रमजान अर्थात् इदुलफित्रपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औं दिनमा मनाउने यो पर्वमा कतिपय हज गर्न साउदी […]

शुक्रवार, जेठ २३, २०८२

उर्लाबारी- मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा निर्माण भएको पशुबधशाला अझै सञ्चालनमा आउन सकेको छैन । कोशी प्रदेश सरकारको अनुदान सहयोगमा चार वर्ष अघि निर्माण भएको बधशाला नगरपालिकालाई हस्तान्तरण भएको थियो । तर भवन भित्र आवश्यक पर्ने […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौँ –  राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएका छन्। शुक्रवारको राष्ट्रियसभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले कर्मचारीले […]

शुक्रवार, जेठ २३, २०८२

बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई एक ऋण सदस्यले ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। सहकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त घटनाको कडा विरोध जनाउँदै दोषीलाई कारबाहीको […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदूषण परीक्षण गर्दा आधाभन्दा बढी गाडी मापदण्ड विपरीत चलिरहेको पाइएको छ । महानगरभित्र सञ्चालन भएका २ हजार ५ सय ३२ सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १ हजार […]

शुक्रवार, जेठ २३, २०८२

ताप्लेजुङ- विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा रहेको जिल्ला हो ताप्लेजुङ। कञ्चनजङ्घा हिम शृङ्खलासँगै फुङफुङ्गे झरना, सिँजेमा ताल, तिम्बुङ पोखरीलगायत थुप्रै पर्यटकीयस्थल तथा विशेष संस्कार संस्कृतिका कारण ताप्लेजुङ एक पर्यटकीय भूमिका रुपमा पनि […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर)बेपत्ता घटनाप्रति दुस्ख व्यक्त गरेका छन्। शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटना सम्वन्धमा विस्तृत […]

शुक्रवार, जेठ २३, २०८२