
विनोद सापकोटा / मधुमल्ला । आफ्नै साथीले घरवाट लिएर गएका मोरङ्ग मिक्लाजुङ्गका अनिष कार्कीको मृत्यु प्रकरणमा आशंका गर्ने आधार फेला परेको स्थानीयबासीले बताएका छन् । साउन ५ गते आफ्नै साथीले राति १० बजे घरवाट उठाएर […]
विर्तामोड । झापाको विर्तामोडमा रहेको हनुमान कम्प्लेक्समा शनिबार साझँ आगलागी भएको छ । आगलागीका कारण कम्प्लेक्सको भुँइतलामा रहेका दुईवटा पसल जलेका छन् । करिब डेढ घण्टाको संघर्षित प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो । कम्प्लेक्सको बीचमा […]
झापा । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल […]
उदयपुर, उदयपुरमा सडक अवरुद्धपछि खाद्यान्नको अभाव भएको क्षेत्रमा खाद्यान्न वितरण शुरु भएको छ । अभाव भएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो । जिल्लाको पहाडी क्षेत्रमा खाद्यान्न समस्या भएको छ । शुक्रबार ताप्ली गाउँपालिकाको बैठकले खाद्यान्न […]
पाँचथर, ताप्लेजुङको साप्लाखु घर भई पाँचथरको उत्तर–पूर्वमा रहेको फालेलुङ गाउँपालिका–५ प्राङ्बुङ माइती घर भएकी नीरु तामाङ लिम्बुलाई प्रसूतिका लागि गत असार २७ मा प्राङबुङमै रहेको स्वास्थ्य चौकीमा लगियो। करिब पाँच घण्टा राखिएपछि स्वास्थ्यकर्मीले अन्तै लानु […]
झापा, झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ […]
झापा । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । […]
यौन धन्दा गराउन लिप्त बनेका बिर्तामोडका होटेल सञ्चालकसहित तीन जनालाई मङ्गलवार झापा कारागार चलान गरिएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम बालबालिका विरुद्धको कसुर बमोजिम मुद्दा दर्ता भएपछि उनीहरूलाई झापा अदालतले पुर्पक्षको लागि कारागार […]
कपिलवस्तु । स्कूल बसमा लुकाइरहेको अवस्थामा लागू औषध र नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नम्बरको […]