Aamsanchar

समाचार

नवलपुर-  नवलपुरको गैँडाकोटमा मोटरसाइकाल र बोलेरो एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका–२ भृकुटीचोकस्थित पूर्व–पश्चिम राजमागमा कांग्रेस चोकबाट चितवन […]

शुक्रवार, जेठ १६, २०८२

वराहक्षेत्र- कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । सप्तकोशी नदीको बराज क्षेत्रमा कोशी टप्पु वन्यजन्तु आरक्षका लागी नयाँ प्रजातिको पानी चरा ‘लालकण्ठे फालारोप’ फेला परेको हो । नेपालमा सन् १९८२ […]

शुक्रवार, जेठ १६, २०८२

ताप्लेजुङ-  ताप्लेजुङका स्थानीय तहले वर्षायाम सुरु भएसँगै गोलिया काठ निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउन थालेका छन्। बर्खायाममा वजनदार ट्रक वा ट्रयाक्टरमार्फत गोलिया काठ निकासी गर्दा ग्रामीण सडक क्षतिग्रस्त हुनेभन्दै स्थानीय तहले निकासी तथा ओसारपसार […]

शुक्रवार, जेठ १६, २०८२

रौतहट – रौतहटमा नवविवाहित युवतीको शव बेवारिसे अवस्थामा फेला परेको छ। बिहीबार दिउँसो दुर्गाभगवती गाउँपालिका–५ स्थित साँझ खोलाको झुलुंगे पुलको छेउमा अन्दाजी २५ वर्षीया युवतीको शव घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी […]

शुक्रवार, जेठ १६, २०८२

पर्वत –  हाल भारतीय सेनामा कार्यरत रहेका जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारी घर भएका किरणबहादुर पि.सी र फलेवास नगरपालिका–२ थापाठानास्थित खुमका अर्जुन थापा मगरले सगरमाथाको सफल आरोहण गरेर फर्किएका छन्। वि.सं. २०७४ सालमा भारतीय सेनामा भर्ती […]

शुक्रवार, जेठ १६, २०८२