Aamsanchar

समाचार

काठमाडौँ, मुलुकमा उत्पादित एवं विदेशबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूल एवं पशुपक्षीलगायत गुणस्तरहीन तथा विषादीयुक्त वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण गरिने भएको छ । कृषि विकास, पशुपक्षी विकास, अर्थ र वाणिज्य मन्त्रालयका प्रमुखको आज बसेको […]

बिहिवार, फागुन १०, २०७४

बिर्तामोड। झापा हल्दिवारी गाउँपालिकाका जनप्रतिनिधिहरुले कर बृद्धिका विषयमा स्थानीयले उठाएको आवाजमा जनभावनाको कदर गरी अघि बढ्ने बताएका छन् । संवाद समूह झापाले बुधवार गाउँपालिकाका जनप्रतिनिधिसँग गरेको छलफलमा उनीहरुले विभिन्न समस्या र चुनौति बारे जानकारी गराउँदै […]

बिहिवार, फागुन १०, २०७४

[सुरेन्द्र भण्डारी] बिर्तामोड। तीनदेखि पाँच बर्ष उमेर समूहका वालवालिकालाई लक्षित गरी सञ्चालनमा ल्याइएका प्रारम्भिक बालबिकास केन्द्र झापामा प्रभावकारी बन्दै गएका छन् । बालबालिकाका लागि बिद्यालय शिक्षाको आधार तयार गर्नेगरी सञ्चालनमा ल्याइएका बालबिकास केन्द्रले बालबालिकासहित शैक्षिक […]

बुधवार, फागुन ९, २०७४

झापा, अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान […]

बुधवार, फागुन ९, २०७४

बुटवल, गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ […]

बुधवार, फागुन ९, २०७४

ललितपुर,  निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घर–टहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताउनुभयो […]

बुधवार, फागुन ९, २०७४

बिर्तामोड। बिर्तामोड–५स्थित संवाद समूहको सचिवालय अगाडि पार्किङ गरी रााखिएको मे७प २४७३ नम्बरको मोटरसाइकल दिउँसै चोरी भएको छ । संवाद समूह झापाका संयोजक तथा अधिवक्ता दीपेन्द्र भट्टराईको कालो र रातो रंग मिसिएको पल्सर दिउँसो चोरी भएको […]

मङ्गलवार, फागुन ८, २०७४

संखुवासभा, संखुवासभा जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा आज एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर मृत्यु भएको छ । करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा विकको माटोले पुरिएर मृत्यु […]

सोमवार, फागुन ७, २०७४

 मोरङ, विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् । शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मित विज्ञान […]

सोमवार, फागुन ७, २०७४

काठमाडौँ, प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज श्री पश्चिम पृतना हेडक्वाटरअन्तर्गत तनहँुको खैरेनीटारस्थित श्री नं ३ राजदल गणको निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे […]

सोमवार, फागुन ७, २०७४