Aamsanchar

समाचार

ताप्लेजुङ,  चार पटकसम्म ठेक्का आह्वान गर्दा पनि ठेक्का नलागेपछि ताप्लेजुङमा जिल्ला समन्वय समितिका कर्मचारी आफै कर संकलनमा जुटेका छन् । ढुंगा, गिट्टी र बालुवा निकासी कर संकलनका लागि ठेक्का आह्वान भए पनि ठेक्का नलागेपछि कर्मचारी […]

सोमवार, पौष ३, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी, जाडो मौसम बढेसंगै शिवसताक्षीको एक संस्थाले एक सामुदायिक विद्यालयका ७० भन्दा बढी बिद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ । विगत ३ वर्षअघि शिक्षा क्षेत्रलाई लक्षित गरी स्थापना भएको कैलाश शिखर फाउण्डेशनले शिवसताक्षी […]

सोमवार, पौष ३, २०७४

एजेन्सी। तपाई कुनै अर्को शहर घुम्न जाँदा त्यहाँका सुन्दर चीजहरु आफूसँग ल्याउनुहुन्छ । तर चीनमा एक व्यक्तिले आफ्नी श्रीमतीको लागि यस्तो चीज किनेर लिएर हिँडेका थिए जसलाई देख्दा एयरपोर्टमा सुरक्षाकर्मीकै भागाभाग भएको छ । सुरक्षा […]

सोमवार, पौष ३, २०७४

बिर्तामोड। सहारा नेपालले आइतवार बाँस सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बाँस सम्बन्धी जानकारहरुलाई एक ठाउँमा भेला गरेर सहारा नेपालले सो कार्यशाला गरेको हो । जिल्ला वन कार्यालय झापाका अधिकृत देवेन्द्र उप्रेतीको प्रमुख आतिथ्य […]

सोमवार, पौष ३, २०७४

राजगढ। विद्यालय स्थापनाको ५५ वर्षपछि पहिलोपटक विद्यालयले वार्षिक उत्सव मनायो भन्दा अचम्म लाग्न सक्छ तर, भयो यस्तै । वाह्रदशी गाउँपालिका–३ मा रहेको पशुपति माविले विद्यालय स्थापनाको ५५ वर्षपछि आइतवार पहिलोपटक वार्षिकोत्सव मनाएको छ । शिक्षाको […]

सोमवार, पौष ३, २०७४

 बिर्तामोड , पुर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड चारपाने सडक–खण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यू भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ४ प २८१५ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदलयात्री भारत […]

सोमवार, पौष ३, २०७४

विर्तामोड, पाँचथरबाट झापाको विर्तामोड उपचार गराउन आएका एक व्यक्तिको सुन तथा नगद लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर जिल्ला साविक नागी गाविस– ३ घर भई हाल झापाको कनकाई नगरपालिका– १ […]

आइतवार, पौष २, २०७४

इलाम,  इलाममा बेवारिसे हतियार फेला परेको केही दिन बित्न नपाउँदै सोही घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ बस्ने ३२ वर्षीय राजबहादुर तामाङ, फिदिम नगरपालिका–१० बस्ने ३३ वर्षीय […]

आइतवार, पौष २, २०७४

बिर्तामोड। झापामा मोटरसाइकल चोरी गर्ने गिरोह पुनः सक्रिय भएको छ । नागरिकको सुरक्षाका लागि प्रहरीले विशेष सतर्कता अपनाए पनि चोरीमा संलग्न गिरोहले प्रहरीलाई नै छक्याएर मोटरसाइकल चोरी गर्न थालेपछि सर्वसाधारणमा त्रास थपिएको छ । बिर्तामोड […]

आइतवार, पौष २, २०७४

कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् । कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहमा आबद्ध भएका यहाँका ८५ कृषकले आलुको टिपिएस (खास […]

आइतवार, पौष २, २०७४