[प्रकाश धौलाकोटी] तेह्रथुम, जिल्लाबाट दोस्रो पटक चुनाव जितेपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले नेता भवानीप्रसाद खापुङले भन्नुभयो, “अहिलेसम्म संक्रमणको काल थियो, अब वाम–गठबन्धनको स्थायी सरकार बन्छ, आर्थिक समृद्धि र विकासको लहर शुरु हुन्छ ।” विजयी […]
कपिलवस्तु, कपिलवस्तुको जितपुरमा जारी प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो लागेको छ । भूकम्पले ध्वस्त पारेको धरहराको झल्को दिने गरी राखिएको नमूना धरहरा हेर्नकै लागि दिन प्रतिदिन दर्शकको भिड लाग्ने गरेको महोत्सवका निर्देशक दिनेश […]
लमजुङ, घरबास (होमस्टे) का लागि उत्कृष्ट भनिएको गाउँशहरको काउलेपानीमा रु ४० लाखको लगानीमा विभिन्न पर्यटकीय संरचना निर्माण गरिएको छ । बेँसीशहर नगरपालिका–३ गाउँशहरको काउलेपानी क्षेत्रको पर्यटन विकास र गाउँमा आउने पाहुनालाई स्तरीय सेवा प्रदान गर्नका ्लागि […]
नवलपरासी, नवलपरासीको पहाडी क्षेत्रमा सुन्तलाखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुन्तला जोन कार्यक्रम’ शुरु भएको छ । कृर्षि मन्त्रायद्वारा यस वर्षबाट नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत पहाडी क्षेत्रलाई लक्षित गरी सुन्तला खेतीलाई प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु भएको […]
बिर्तामोड। यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नियमित बितरण नगर्दा झापासहित चार जिल्लाका सेवाग्राही मारमा परेका छन् । गत बर्षको जेठमा लिएको ‘लाइसेन्स’को परीक्षापछि हालसम्म कार्यालयले आवेदन नलिँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका […]
काठमाडौँ, सर्वोच्च अदालतले फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार गरेको छ । कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भई फरार रहेकै अवस्थामा राष्ट्रिय जनता […]
काठमाडौँ, प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न फरार अभियुक्त ग्लाल्जेन शेर्पालाई आज ललितपुर चापागाउँबाट पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३८ वर्षीय शेर्पालाई पक्राउ गरिएको […]
पाल्पा, कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ । पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको […]
धुलिखेल, काठमाडौं विश्वविद्यालयको आज आयोजित २३ आँै दीक्षान्त समारोहमा विभिन्न तहका एक हजार ३४९ विद्यार्थी दीक्षित भएका छन् । तीमध्ये ११ देशका २९ विद्यार्थी छन् । दीक्षित हुनेमा विद्यावारिधिमा २१, दर्शनाचार्य (एमफिल)मा ५१, एमइमा २५, […]
बिर्तामोड। झापाका मार्वल टायल्स व्यवसायी संगठित भएका छन् । शुक्रवार बिर्तामोडमा भएको व्यवसायीहरुको भलाले झापा जिल्ला टायल्स एण्ड मार्वल एशोसिएशन गठन गरेको छ । एशोसिएशनको अध्यक्षमा व्यवसायी कुशल खतिवडा सर्वसम्मत भएका छन् । अध्यक्ष खतिवडा […]