Aamsanchar

समाचार

काठमाडौं,  जापानी सम्राट् अकिहितोको ८४ औँ शुभजन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज यहाँ स्वागत समारोह आयोजना गर्नुभएको छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रिगण, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, नेपाल सरकारका विशिष्ट अधिकारी, नेपालको विभिन्न […]

शुक्रवार, मंसिर २९, २०७४

काठमाडौँ,  छिमेकी मुलुक चीनकोे बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ । चीनसँग सडक, रेल, जलविद्युत्, प्रसारण लाइन एवम् सञ्चारसँग जोड्ने कार्य (कनेक्टिभिटी)लाई प्राथमिकतामा […]

शुक्रवार, मंसिर २९, २०७४

राजविराज, हात्तीको आक्रमणबाट मृत्यु भएका सप्तरी कञ्चनरुप नगरपालिका–२ की ६५ वर्षीया फुलवादेवी यादवका परिवारलाई बिहीबार रु ५० हजार आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत जीविकोपार्जनमा सहयोगका लागि मृत्यु भएकी फुलवा देवीका पति […]

शुक्रवार, मंसिर २९, २०७४

झापा, पूर्व – पश्चिम राजमार्ग अन्र्तरगत झापाको शिवसताक्षी – १० भालुखोलामा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा शिवसताक्षी–९ निवासी २२ वर्षीय सनम […]

शुक्रवार, मंसिर २९, २०७४

राजविराज, प्रहरीले सरकारी कर्मचारीको मिलोमतोमा कीर्र्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले राजविराजस्थित राजरंगशालामा कीर्र्ते नागरिकता बनाइरहेको सूचना प्राप्त […]

बिहिवार, मंसिर २८, २०७४

काठमाडौँ,  सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित शब्द प्रयोग गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ बन्दीपुर नगरपालिका–३ का विवेक बानियाँलाई राष्ट्रपतिविरुद्ध अमर्यादित र अशोभनीय शब्द प्रयोग […]

बिहिवार, मंसिर २८, २०७४

काठमाडौँ, सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा आगामी पुस ६ गते तोकेको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासमा आज सुनुवाइका लागि समय नभ्याइएको हुँदा हेर्दाहेर्दैमा […]

बिहिवार, मंसिर २८, २०७४

काठमाडौँ,  काठमाडौँ दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजकसहित आठ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज पक्राउ गरेको छ । चर्चित अन्तर्राष्ट्रिय ‘डिस्को जक्की’ मार्समेलोले बुधबार क्लबमा प्रस्तुति दिने भन्दै क्लबका सञ्चालकले करिब […]

बिहिवार, मंसिर २८, २०७४

काठमाडौँ,  राष्ट्रिय योजना आयोगले कुपोषण भएका आमा तथा बच्चाको जीवन बचाउँदै स्वस्थ्य बच्चा हुर्काउनका लागि दोस्रो बहुपक्षीय पोषण योजना सार्वजनिक गरेको छ । आयोगले आज एक कार्यक्रमको आयोजना गरी सन् २०२२ सम्ममा कुपोषण अवस्था २४ […]

बिहिवार, मंसिर २८, २०७४

चितवन, चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा पश्चिम नेपाल जाने भएको छ । टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ । […]

बुधवार, मंसिर २७, २०७४