काठमाडौं, काठमाडौं उपत्यकासहित देशभरी नै चिसो बढ्दै गएको छ । काठमाडौंमा मंगलबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार ८ दशमलव ४ डिग्री मापन गरिएको काठमाडौंको […]
रुकुम, प्रहरीले लागूऔषध अफिम र एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । सार्वजनिक हुनेमा जिल्लाको मुसिकोट नगरपालिका–८ का ४० वर्षीय हिमबहादुर पाण्डे रहेका छन् । लागूऔषध अफिम लुकाई–छिपाई राखेको प्राप्त […]
इलाम, इलाम दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको छ । जिल्ला पशुसेवा कार्यालयले तयार गरेको आव २०७३÷७४ को प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा […]
इटहरी, सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । इटहरीबाट उत्तरतिर जाँदै गरेको को२२प ४६७ […]
झापा, मंसीर ४ । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट […]
कलैया, आज बिहान ५ः३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताउनु भएको छ । निर्वाचन क्षेत्र […]
इलाम, इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने पत्तै थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्ने मानसिकता थियो, त्यतिबेला उहाँमा । […]
दमक, नेपाली काँग्रेस गौरादह नगर समिति सदस्य कुलदाश शिवाकोटीको सडक दुर्घटनामा परेर निधन भएको छ । गौरादह–१ निवासी ४५ वर्षीय शिवाकोटीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज बिहान उपचारका क्रममा निधन भएको पार्टीका जिल्ला सभापति यादव सेढाईंले […]
बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिका–११ सताक्षीधामस्थित गोलोक गोवर्धन गौशालालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गरिने भएको छ । गौ सेवाको महान उद्देश्यलाई सनातन र सार्वजनिक अवधारणा बनाइ गाउँघरमा वृद्ध भएका गोवंशलाई बेच्ने परम्पराको अन्त्य गर्दै बुढा […]
काँकरभिट्टा । समग्र झापाको समृधिका लागि महत्वपूर्ण मेरुदण्ड सावित हुन सक्ने सिद्धि जलविद्युत परियोजना सुरुवातको घढीमा आइपुगेको छ । शुक्रवार काँकरभिट्टामा सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेड ललितपुरले आयोजना गरेको एक कार्यक्रमकाबिच सिद्धि परियोजनाको काम पुस १५ […]