काठमाडौँ, हालसम्म २९ जिल्लालाई पूर्ण खोप सुनिश्चिता भएका जिल्ला घोषित गरिएको छ । असोज २४ गते सिन्धुपाल्चोकलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएसँगै धनकुटा, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, पाँचथर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, पाल्पा, नवलपरासी, गुल्मी, […]
लहान, त्रिशूली बस दुर्घटनामा परी मृत्यु भएका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजकपुर यादवको आज बिहान गृहनगर सिरहाको गोलबजार नगरपालिका– ८ स्थित चोहर्वामा अन्त्येष्टि गरिएको छ । छठ सकिएलगत्तै शुक्रबार साँझ आगामी मंसिर २१ गते हुने […]
काठमाडौँ, शहरी विकास मन्त्रालयले शहरी योजना र बसोबास दिवस सोमबार मनाउने भएको छ । संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रमको आह्वानमा प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार मनाउने गरिएको विश्व बसोबास दिवस यस वर्ष सो दिन […]
इलाम, पछिल्लो समय झापालगायत तराईका जिल्लामा डेँगु रोगको संक्रमण बड्न थालेपछि पहाडका मानिस तराई झर्न डराउन थालेका छन् । रोगबाट संक्रमित हुने त्रासले इलामका बासिन्दा पूर्वी पहाडको मुख्य व्यापारिक तथा स्वास्थ्य उपचारको केन्द्र बनेको झापा […]
विर्तामोड। शुक्रबार विर्तामोडमा भएको गोलीकाण्ड र अर्जुनधारा ११ का ११ बर्षिय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युबारे अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय टोलीले आइतबारदेखि अध्ययन गर्न शुरु गरेको छ । आइतबार मृतक बालक शिवाकोटीको घर गएर […]
राजविराज, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको आज बस दुर्घटनामा परी मृत्यु भएको छ । दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको […]
काठमाडौँ, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गोकर्णेश्वर नगरपालिका–४ मा रहेको राष्ट्रिय शहीद तथा शान्ति स्मारकमा घोडचढी यात्राको व्यवस्था गरिएको छ । स्मारक कार्यालय, भ्याली भ्यू रेस्टुराँ र वाइल्ड हर्स स्टेबलको सहकार्यमा शुरु गरिएको घोडचढी यात्राको आज […]
धादिङ, धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बाँंङ्गेको घुम्तिमा आज बिहान भएको दुर्घटनामा मृतकको संख्या ३० पुगेको छ अहिले साँझसम्म उद्धार कार्य जारी रहेको मृतकमध्ये २० जनाको सनाखत भएको धादिङ प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा सप्तरी […]
धादिङ, राजविराजबाट काठमाडाँै आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ । मृत्यु हुने पुरुषको संख्या १२ […]
सोलुखुम्बु, सोलुखुम्बुको खुम्बु क्षेत्रमा यस वर्ष पर्यटक आगमन बढेको छ । पर्यटक प्रहरी लुक्लाका अनुसार गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन उत्साहजनक रुपमा बढेको छ । यो वर्ष भदौ २३ गतेदेखि कात्तिक १ गतेसम्मको तथ्यांकअनुसार […]