Aamsanchar

समाचार

जाजरकोट, जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भएपनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिका–४ लैखममा यसबखत सुनसान देखिएको हो । लैखम नजिकैका गाउँमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको दर्जनाँै समूह आएपनि […]

बिहिवार, कार्तिक २, २०७४

[प्रकाश धौलाकोटी]  तेह्रथुम,  जिल्लामा वर्षेनी ठूला लगानीका होटल खुल्ने क्रम जारी छ । पर्यटकलाई लक्ष्य गर्दै जिल्लाका विभिन्न बजार तथा गाउँका बस्तीमै पनि वर्षेनी सुविधा सम्पन्न होटल, रिसोर्ट र रेष्टुराँ खुलिरहेका छन् । यसरी खुलेका होटल […]

बिहिवार, कार्तिक २, २०७४

पाँचथर, पाँचथरमा दुई महिनाको अवधिमा ६८ जना कुपोषित बालबालिका भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयबाट सञ्चालित शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम शुरु भएकोे दुई महिनामा यतिका कुपोषित बालबालिका भेटिएका कार्यक्रमका सूचना व्यवस्थापन अधिकृत रोशन न्यौपानेले बताउनुभयो […]

बिहिवार, कार्तिक २, २०७४

इलाम,  माङ्सेवुङ गाउँपालिकाले चालू आव २०७४÷७५ का लागि कूल रु २२ करोड ६४ लाख छ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पूँजीगत खर्चतर्फ रु ११ करोड ९० लाख ६२ हजार, चालू […]

बिहिवार, कार्तिक २, २०७४

काठमाडाैं । झापामा क्रिष्चियन धर्मको बिरोध गर्दै चर्चमा विष्फोट गराउने प्रमुख योजनाकारलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ । विष्फोटका मुख्य योजनाकार मकवानपुर हटिया-५ घर भई हाल महाराजगञ्ज काठमाडौं बस्ने ३९ वर्षीय विजय शर्मा भन्ने […]

बुधवार, कार्तिक १, २०७४

खोटाङ,  सामुदायिक सेवा केन्द्र खोटाङबाट गस्तीमा गएको प्रहरीले रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङबाट विस्फोटक पदार्थ बरामद गरेकोे छ । प्रहरीले स्थानीय पदमबहादुर पाण्डेको घरबाट गए राति चार थान डेटोनेटर र एक थान फ्युजसहित तार बरामद गरेको […]

बुधवार, कार्तिक १, २०७४

दार्चुला,  राष्ट्रिय वाणिज्य बैंक दार्चुला शाखा कार्यालयबाट खातावालको दस्तखत कीर्ते गरेर रकम झिकेको तथ्य खुलेको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को खाता नं २२३९ बाट निवर्तमान अध्यक्ष नारायण जोशीले सचिव कमलराज जोशीको कीर्ते दस्तखत […]

बुधवार, कार्तिक १, २०७४

इनरुवा, सुनसरी सदरमुकाम इनरुवादेखि हरिनगरा गाउँपालिकाको रामनगर भुटहासम्मका मरिकले दिनरात एक गरेर छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त बनेका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा रहेका मरिक समुदायले छठ आउन केही दिन बाँकी छँदा उनीहरुलाई […]

बुधवार, कार्तिक १, २०७४

[गोपालप्रसाद पोखरेल ] मोरङ,  अन्न नखाइ कोही मानिस बाँच्न सक्छ ? भनेर तपाइँलाई कसैलाई प्रश्न सोध्यो भने सायद तपाइँ सहजै भन्नुहुन्छ, नचाहिने कुरा, कहीँ त्यस्तो पनि हुन्छ र ? तर मोरङ जिल्लाको सुन्दर हरैँचा–७ निवासी […]

बुधवार, कार्तिक १, २०७४

बिर्तामोड । लोक नृत्यको संरक्षण गर्दै विद्यार्थीलाई लोक नृत्यका विषयमा जानकारी दिन राजगढ श्रोत केन्द्रले श्रोत केन्द्रस्तरीय लोक नृत्य प्रतियोगीता सम्पन्न गरेको छ । जसमा सिनियर तर्फ लिटलस्टार इंलिस स्कूल राजगढ प्रथम भएको छ भने […]

बुधवार, कार्तिक १, २०७४