Aamsanchar

समाचार

काठमाडौं,  दसैँका लागि अहिलेसम्म झण्डै २२ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । बुधबार मात्रै एक लाख ५० हजार यात्रु बाहिरिएको अनुमान गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक उपेश रंजितकारका अनुसार बुधबार नयाँ बसपार्क, पुरानो […]

बुधवार, असोज ११, २०७४

काठमाडौँ,  कीर्तिपुर नगरपालिकाले स्थानीय लायकुस्थित दरबार क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने भएको छ । दरबार क्षेत्र तथा त्यसवरपर क्षेत्रका सम्पदालाई संरक्षण गरी त्यसलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न लागिएको हो । शिवदेव तेस्रोले बस्ती बसालेको कीर्तिपुरको […]

बुधवार, असोज ११, २०७४

पोखरा,  जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले छुट्टाछुट्टै दुई स्थानबाट रु एक लाख ९२ हजार नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१३ संगम टोलस्थित सन्तोष श्रेष्ठको घरबाट रु ४१ हजार ४७५ […]

बुधवार, असोज ११, २०७४

चितवन,  प्रहरीको ¥यापिड रेस्पोन्स टिम (आरआरटी) परिचालन भएपछि दशैँका यात्रुलाई नारायणगढ मुग्लिक सडक यात्रामा सहज भएको छ । चाडपर्व केन्द्रित गरेर प्रहरीले चार स्थानबाट विशेष टिम परिचालन गरिएकाले कुनै समस्या परेको खण्डमा तत्कालै समाधान गर्ने हुँदा […]

बुधवार, असोज ११, २०७४

दमक। झापा दमकका एक युवाले आफ्नो एकल प्रयासबाट पेडल कार निर्माण गरेका छन् । झापा दमक–५ का राजु गौतमले ६ महिनाको अथक प्रयासबाट पेडल कार निर्माण गरेका हुन् । अधिकांश साइकलका पार्टपूर्जाहरु जोडेर पेडल कार […]

बुधवार, असोज ११, २०७४

भद्रपुर,  भद्रपुर नगरपालिका क्षेत्रमा ३१.५ किमी कालोपत्रे सडक सञ्जाल विस्तार हुने भएको छ । लुम्बिनी गजुरमुखी–एपेक्स(जेभी) का निर्देशक प्रकाशमान कडरियाका अनुसार भद्रपुर नगर क्षेत्रमा सडक तथा ढल निकासका लागि सडकको दुवैतर्फ पक्की नालाका साथै जनता चोकको […]

मङ्गलवार, असोज १०, २०७४

काठमाडौँ,  नेपाल खाद्य संस्थानले अहिलेसम्म ८४५ खसी तथा बोका र ५७७ च्याङ्ग्रा बिक्री गरेको छ । दशैँका बेलामा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यका बाहिरबाट यहाँ एक हजार ८४३ खसी, बोका तथा च्याङ्ग्रा ल्याएकामा सबै […]

मङ्गलवार, असोज १०, २०७४

चौतारा,  विसं २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पसँगै सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीमध्ये १२ जना विदेशी नागरिकलाई पक्राउ गर्न सकिएको छैन । विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका फरार स्वदेशी नागरिकलाई क्रमिकरुपमा प्रहरीले नियन्त्रणमा लिए पनि […]

मङ्गलवार, असोज १०, २०७४

सोलुखुम्बु, दशैँ शुरु भएसँगै सोलुखुम्बुको अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । दशैँ बिदा हुनु तीन दिन बाँकी हुँदादेखि नै कार्यालय प्रमुख बिदामा बस्दा कार्यालयहरु प्रमुखविहीन बनेका हुन् । कतिपय कार्यालय प्रमुखले निमित्त दिएर गएका […]

मङ्गलवार, असोज १०, २०७४

बिर्तामोड। बिर्तामोड–५ स्थित टावर टेम्पल सेकेण्डरी स्कूलले नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । विद्यालयमा आयोजित अभिभावक नृत्य प्रतियोगिता तथा ट्यालेण्ट शो कार्यक्रमकाबीच […]

मङ्गलवार, असोज १०, २०७४