अछाम, मातृ तथा नवजात शिशुको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको छ । विगतका वर्षमा वर्षेनी थुप्रो सङ्ख्यामा गर्भवती तथा सुत्केरी आमा र नवजात शिशुको अकालमै मृत्यु हुने गरेको भएपनि त्यसमा क्रमशः सुधार हुँदै आएको पाइएको […]
चितवन, चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ । नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट (३० वटा) ठूलो अण्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य रु ३३० कायम गरिएको छ […]
काठमाडौँ, महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध रुपमा भन्सार छली ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । भारतको नयाँदिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख १०२ नं को बसमा प्रभागबाट खटिएको टोलीले आज जाँच गर्दा […]
काठमाडौं, नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले अब लाइभ टिभी, चलचित्र र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । यस्तो सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ (WOWTIME) मंगलबारबाट सञ्चालनमा आएको […]
बिर्तामोड। सोमवार झापा जिल्लाका विभिन्न स्थानमा दुर्घटना न्यूनीकरणमा चालकलाई जिम्मेवार बनाउने उद्देश्यले १२ सय भन्दाबढी चालकलाई सम्मान गरियो । दुर्घटना न्यूनीकरण नागरिक महाअभियान अन्तर्गत बिर्तामोड, चारआली, सुरुङ्गा र दमकमा कार्यक्रम सम्पन्न भएको हो । मुख्य […]
काठमाडौँ, टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गराएका छन् । दशैँका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । भदौ २७ गते ११ […]
दमक। नेपालीहरुका प्रमुख चाडपर्व दशैं, तिहार तथा छैठ पर्व नजिकिए पनि ब्यापार–व्यवसाय केही नबढेको भन्दै झापाका ब्यवसायीहरु चिन्तित भएका छन् । झापाका प्रमुख बजारहरु सुनासान रहेको तर खुला सीमानाका कारण सीमाक्षेत्रमा रहेका भारतीय बजारहरुमा भने […]
युद्धबहादुर बोहोरा/इलाम। जातीय पेशाका रूपमा गन्धर्व जातिले सारङ्गी बजाउने चलन पहिलेदेखि नै नेपालमा चलिआएको भए पनि अहिले उनीहरुको पेसा संकटमा परेको छ । आधुनिक बाजाले आफ्नो पुर्खौली पेशाको अस्तित्व संकटमा परेको बताउँछन् पूर्वाञ्चल गन्धर्व सांस्कृतिक […]
मोरङ। मोरङको कटहरी गाउँपालिका-२ मा मंगलबार करेन्ट लागेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा विराटनगर महानगरपालिका-१९ घर भइ हाल कटहरी-२ स्थित मामा घर बस्दै आएका ८ बर्षिय अमित ऋषिदेव रहेका छन्। उनलाई विहान ७;३० […]
शान्तिराम बस्नेत/ शिवसताक्षी, नेपाल रेडक्रस सोसाइटी, झापा शाखाको आयोजनामा एक दिवसीय रेडक्रस तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयका युथ डेलिगेट सवनम थापा, नेपाल रेडक्रस सोसाइटी झापाका कर्मचारी […]