Aamsanchar

समाचार

पोखरा । रामसारमा सूचीकृत पोखरा उपत्यकाका तालको व्यवस्थापन योजना तयार गरिने भएको छ । तालको व्यवस्थापन योजना तर्जुमा विषयमा जिविसद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा महेश्वर ढकालले […]

बुधवार, साउन १२, २०७३

काठमाडौँ। लगातारको वर्षातले देशका विभिन्न भू–भागमा आएको बाढी, पहिरो र डुबानले उत्पन्न सङ्कटलाई तत्काल सम्बोधन गर्न सरकारले रु ७५ करोड निकासा गर्ने निर्णय गरेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा आज बसेको केन्द्रीय दैवी […]

बुधवार, साउन १२, २०७३

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौँ।  ढिलोमा आगामी कातिक मसान्तसम्म ९६ वटा नगरपालिकाका सडकमा सौर्य बत्ती बल्ने भएका छन् ।  चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्र अनिवार्य सौर्य सडक बत्ती जडान गर्न ९६ नगरपालिकालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्देशन […]

मङ्गलवार, साउन ११, २०७३

सिरहा : कमला नदीको बाढीले बगाएर गएराती एकजनाको ज्यान गएको छ, तीन जनाको अवस्था अज्ञात रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ज्यान जानेमा महात्तरी बर्दिवासका २१ वर्षिय मनोज योगी रहेका छन् ।साउने सोमवारी […]

सोमवार, साउन १०, २०७३

भोजपुरः कुहिरोका कारण भोजपुरमा लगातार नौ दिनदेखि हावई उडान बन्द भएको छ । लगातार वर्षातसँगै कुहिरो लागेपछि भोजपुरमा हवाई उडान बन्द भएको हो । वर्षातसँगै हवाई मैदानमा ९ दिनदेखि बाक्लो कुहिरो लागिरहेको छ । त्य […]

सोमवार, साउन १०, २०७३

काठमाडौं: ट्राफिक प्रहरीले जथाभाबी सडक पार गर्ने बटुवालाई केहीबेर नियन्त्रणमा लिने योजना बनाएको छ । सडक प्रयोगकर्तामा देखिएको लापरबाहीले हुने दुर्घटना न्यूनीकरण गर्न आइतबारदेखि लागू हुने गरी पैदलयात्रीलाई केन्द्रित गरेर नयाँ योजना बनाइएको ट्राफिक प्रहरीले […]

आइतवार, साउन ९, २०७३

भद्रपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि परेका झापाका १९ चिकित्सकमा १८ जना जिल्ला प्रशासन कार्यालय झापाको सम्पर्कमा आइसकेका छन् । आयोगमा मेची अञ्चल अस्पतालका छ र अन्य संस्थाका १३ चिकित्सकमाथि उजुरी परेको थियो । […]

आइतवार, साउन ९, २०७३

भद्रपुर । झापा जिल्लाका ८ नगरपालिका र ३३ गाविसलाई स्थानीय तह पुन:संरचना अन्तरगत कसरी गाउपालिका र नगरपालिकाको सीमा निर्धारण गर्ने भनी स्थानीयस्तरमा कसरत शुरु भएको छ । झापाका ८ नगरपालिका र ३३ गाविसलाई मर्ज गरी […]

शनिवार, साउन ८, २०७३

काठमाडौँ । नेपालमा शल्यक्रिया अर्थात् ‘सिजेरियन सेक्सन’ गरी बच्चा जन्माउने प्रचलन बढेको छ । धेरै गर्भवती सुत्केरी हँुदा प्राकृतिक रुपमा नभई शल्यक्रियामार्फत बच्चा जन्माउन चाहने बढेको तथ्याङ्कले देखाएको हो । सन् २०१५ मा सरकारले गरेको […]

शनिवार, साउन ८, २०७३