झापा। बाढीका कारण झापामा सबैभन्दा बढी प्रभावित झापा गाउँपालिकामा दोस्रोपटक बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको छ । झापाका सबै रोटरी क्लव तथा नेपाली सेनाको संयुक्त आयोजनामा शनिबार साविक कुमरखोद गाविस, झापा बजारस्थित डिल्लीराज मावि परिसरमा […]
लक्ष्मीपुर। अर्जुनधारा नगरपालिका–५, लक्ष्मीपुरस्थित बागेडाँगी त्रिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि.को नयाँ कार्य समिति चयनसहितको १५औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन निर्वाचन आयोगको आचारसंहिताका कारण समिति चयन नै नगरी समाप्त भएको छ । गत भदौ १५ […]
काँकडभिट्टा । दशैँ नजिकिँदै आएपछि बजारमा बिक्रीवितरणमा राखिएका वस्तु अखाद्य पाइएको एक अनुगमन टोलीले बताएको छ । मेचीनगर क्षेत्रभित्र मेचीनगर नगरपालिकाले शुक्रबार गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की नेत्तृत्वको […]
दमौली, व्यास नगरपालिका–१० कुमालटारीस्थित शिशौघारी नजिक पौडी खेल्ने क्रममा आज मादी नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ गल्बुबेँसी बस्ने १३ वर्षीय रवी रुचाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]
काठमाडौँ । नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढीले क्षतिग्रस्त सडक, कल्भर्ट तथा बाटो मर्मत गरी आगामी असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणको निर्वाचनमा मतदातालाई मतदान केन्द्रसम्म पुग्ने पहुँच मार्ग तथा […]
काठमाडौँ । अघिल्लो चार पटकसम्म ल्होत्से हिमाल आरोहण गर्न असफल दक्षिण कोरियाली आरोहण दलले पुनःपाँचौँ पटक उक्त हिमाल आरोहण गर्ने भएको छ । आरोहणका हिसाबले सबैभन्दा गाह्रो (८,५१५) मिटर अग्लो ल्होत्सेको दक्षिणी मोहडा आरोहणका लागि […]
भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ […]
भद्रपुर। जिल्लाका प्रमुख चारवटा नदी नियन्त्रणको कार्यलाई सञ्चालन गर्न बजेट अपुग भएको छ । चालू आर्थिक वर्ष २०७४÷७५ मा नदी नियन्त्रण गर्न रु ३८ करोड ४६ लाख बजेट अपुग भएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय गैडे […]
काठमाडौँ, वर्षौंदेखि रङ नलगाइएको पशुपतिनाथ मन्दिर मूलढोकाअघिका ढुंगामा सफाइ गरी टिलिक्क पारिएको छ । पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङको संयुक्त आयोजनामा पशुपतिनाथको मूलढोकाअघि सफाइ गरिएको हो । दिउँसो दर्शनार्थीको भीड […]
झापा । साउन अन्तिम साता वर्षासँगै आएको हावाहुरीका कारण रतुवामाई वृक्षरोपण आयोजनाका एक हजार ८०२ वटा मसला, साल र टिकका रुख ढलेका छन् । हावाहुरीले रुख लडाउँदा आयोजनालाई झण्डै रु एक करोड ५० लाख मूल्य […]