Aamsanchar

समाचार

झापा-प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेको छ । निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु […]

बिहिवार, फागुन २१, २०८२

इलाम-  मतदान सकिए लगतै इलाममा मतपेटिका सङ्कलन सुरु भएको छ । जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा नजिक केन्द्र भएका मतपेटिका धमाधम आउन थालेको जिल्ला निर्वाचन अधिकारी देबीचरण फुँयालले जानकारी दिनुभयो । इलाम क्षेत्र नं। १ […]

बिहिवार, फागुन २१, २०८२

झापा- बिहीबार भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन झापामा शान्तिपूर्ण तवरले सम्पन्न भएको छ। निर्वाचनका लागि नेपाली सेनासहित व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा २८५ मतदान स्थलका ८१५ मतदान केन्द्रमा मतदान भएको थियो। […]

बिहिवार, फागुन २१, २०८२

ताप्लेजुङ- ताप्लेजुङ फुङलिङ नगरपालिका १० हाङदेवा निवासी १ सय ३ वर्षीया भिमा माया कार्कीले मतदान गरेकी छन् । उनलाई उनका छोरा नेत्र कार्कीले जनता मावि हाङदेवा मतदान केन्द्रबाट मतदान गराएका हुन् । नेत्रले पिठ्यूँमा बोकेर […]

बिहिवार, फागुन २१, २०८२

इलाम- दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिले सम्ममा २७ प्रतिशत मत खसेको छ ।जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार अहिले सम्ममा २७ प्रतिशत मत खसेको हो । हाल सम्ममा ६२ हजार पाँच सय ८८ मत खसेको […]

बिहिवार, फागुन २१, २०८२

घोराही-  मतदान सुरु भएको तीन घण्टा बढी समय भइसके पनि दाङका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन। बबई गाउँपालिका–१, जिलास्थित जनता आधारभूत विद्यालय र वडा नम्बर ७, तल्लो मलैखोला स्थित देउती मावि मलईमा […]

बिहिवार, फागुन २१, २०८२

चितवन – रास्वपाको तर्फबाट चितवन ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमले मतदान गरेकी छिन् । चितवन क्षेत्र नं.३ को भरतपुर १५ स्थित मङ्गलपुर बजारको राष्ट्रिय आधारभूत विद्यालयबाट उनले मतदान गरेकी हुन् ।

बिहिवार, फागुन २१, २०८२

झापा- भद्रपुरस्थित झापा कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । कारागारमा शतप्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कारागारमा रहेका १०७ जना कैदीबन्दी र एक जना कारागार प्रमुख गरी […]

बिहिवार, फागुन २१, २०८२

काठमाडौं- बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ । यो कुल मतदाताको […]

बिहिवार, फागुन २१, २०८२

झापा – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन्। उनी छोरा र […]

बिहिवार, फागुन २१, २०८२