Aamsanchar

समाचार

इटहरीः सुनसरीको दुहबी ४ को एक फर्म उद्योगमा आगलागी भएको छ । मंगलबार साँझ स्थानीय हनुमन्त पपलिन उद्योगमा आगलागी भएको हो । आगलागीमा परेर उद्योगको कच्चा पदार्थ तथा निर्मित सामाग्री नष्ट भएका छन् । ग्याँस […]

बुधवार, मंसिर २२, २०७३

पथरी । विराटनगर उपमहानगरपालिका र बैजनाथपुर गाविस जोड्ने गरी सिङ्घिया खोलामा निर्माण गरिन लागेको पक्की पुलको मङ्गलबार शिलान्यास गरिएको छ । पूर्वअर्थमन्त्री तथा सांसद महेश आचार्यले पुलको शिलान्यास गर्नुभएको हो । पुल निर्माण भएपछि बैजनाथपुर, […]

बुधवार, मंसिर २२, २०७३

काठमाडौँ । आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ । गुल्मीको पुर्कोट दह–१ जुम्लीचौर र जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समुदायसँग उठाएर पठाएको रु […]

मङ्गलवार, मंसिर २१, २०७३

झापा । गिट्टी बोकेका ट्याक्टर दुर्घटना हुँदा आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केचना–१ का ३२ वर्षीय रुपलाल माझी रहेका छन् । लक्ष्मीपुर घेराबारी सडकखण्डअन्तर्गत गिट्टी बोकेर केचनातर्फ जाँदै गरेको मे१त […]

मङ्गलवार, मंसिर २१, २०७३

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । परीक्षामा ३९ दशमलव […]

मङ्गलवार, मंसिर २१, २०७३

सिड्नी । बहुप्रतिक्षित नेपाल फेस्टिवल २०१६ सिड्नीको मुटु डार्लिङ हार्वरमा भब्य रूपमा सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अपरान्ह महोत्सवको उदघाटन गरे। महोत्सवमा सिड्नीसँगै अष्ट्रेलियाका बिभिन्न भागबाट आएका हजारौं नेपालीहरुको सहभागिता जनाएको […]

मङ्गलवार, मंसिर २१, २०७३

काठमाडौँ। लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ ।  आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी गराउनुभयो । गत आव २०७२÷०७३ मा […]

मङ्गलवार, मंसिर २१, २०७३

बर्दिबासः हरिनले बाटो काट्दा भएको मोटरसाइकल दुर्घटना परेर महोत्तरीको लक्ष्मिनियाँ ५ मा मोटरसाइकल चालकको घटना स्थलमा मृत्यू भएको छ । हरिनलाई ठक्कर दिएर दुर्घटनामा परेको मोटरसाइकल चालकलाई विपरीत दिशाबाट आइरहेको ट्रकले सोमबार किच्दा जनकपुर उपमाहानगरपालिका […]

सोमवार, मंसिर २०, २०७३

बिर्तामोड। संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता भएपछि उत्पन्न परिस्थिति र समस्याको समाधान संसदबाटै खोज्न सांसद तथा झापाका राजनीतिक दलका नेताहरुले सुझाव दिएका छन् । सांसद तथा नेताहरुले संसदमा उब्जिएको समस्याको समाधान संसदबाटै गर्नुको विकल्प नरहेको […]

सोमवार, मंसिर २०, २०७३

झापा। होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीसहित प्रहरीले गएराति सात जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ । विर्तामोडस्थित सन्दिप होटलमा जुवाको खालबाटै उनीसहित एक सहकारी संस्थाका ऋण अधिकृत टङ्क भेटवाललाई पनि प्रहरीले […]

सोमवार, मंसिर २०, २०७३