Aamsanchar

समाचार

भक्तपुरः दिदीको घरमा आएकी एक बहिनीले विष सेवन गर्दा ज्यान गुमाएकी छन्। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ बोडे बस्ने दिदीको घरमा आएकी काभ्रेको वाल्टिङ–३ घर भएकी २३ वर्षीया तारा शाहको विष सेवनबाट ज्यान गएको हो। महानगरीय […]

शुक्रवार, कार्तिक १२, २०७३

काठमाडौँ । नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा […]

बिहिवार, कार्तिक ११, २०७३

पोखरा: पर्यटकीय सहर पोखराको समर वाटरफल पर्यटकका लागि नयाँ आकर्षण बनेको छ । पोखराको बरौटाफाँटस्थित फेवा पावर हाउस नजिकै फुस्रो खोला किनारमा रहेको समर वाटरफल हालै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । यहाँ निर्मित […]

बिहिवार, कार्तिक ११, २०७३

बर्दिया: बर्दियामा एक व्यक्तिले बन्चरोले हानेर अाफ्नी श्रीमतीको हत्या गरेका छन्। सोरहवा–३ मा गएराति दैलेख सालखर्क घर भई भारतको सिमलामा ज्याला मजदुरीको काम गर्ने ३९ वर्षीय मीनबहादुर सुनारले आफ्नी श्रीमती खगीसरा सुनारलाई बन्चरोले हानेर हत्या गरेको […]

बिहिवार, कार्तिक ११, २०७३

उदयपुर । बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल […]

बिहिवार, कार्तिक ११, २०७३

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पहलमा प्रत्येक हप्ताको शनिबार विर्तामोड क्षेत्रमा गरिदै आएको सरसफाई अभियानलाई सहयोग गर्दै विर्तामोड नगरपालिका क्षेत्रका विभिन्न हार्डवेयरहरुले विभिन्न सामानहरु प्रदान गरेका छन् । विर्तामोड क्षेत्रमा रहेका मनिष आयरन […]

बुधवार, कार्तिक १०, २०७३

हेटौँडा । बुधबार  दिउँसो करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयको कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन् । घाइतेमध्ये […]

बुधवार, कार्तिक १०, २०७३

चितवन  । सामाजिक सञ्जालका कारण विकृति बढेको भन्दै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील यहाँका सङ्घ संस्थाले बृहत् सचेतना ¥याली निकालेका छन् । सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध अभियान नामक संस्थाको नेतृत्वमा भरतपुरको चौबीसकोठीबाट सुरु भएको ¥याली […]

बुधवार, कार्तिक १०, २०७३

नेपालगन्जः बाँकेको नौवस्ता–७ तल्लो गाभरकी ६४ बर्षीया देविसरा विकको गएराति हत्या भएको छ । विकका छोरी ज्वाइँ हस्तबहादुर विकले सासु देविसराको हत्या गरेको प्रहरीले जनाएको छ । मृतकको लास आफ्नै घुम्ती पसलमा भेटिएको छ । […]

बुधवार, कार्तिक १०, २०७३

सुरुङ्गा(झापा) । बाह्र वर्षीय एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा झापाको बिर्तामोडबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको […]

बुधवार, कार्तिक १०, २०७३