Aamsanchar

समाचार

काभ्रे। उग्रचण्डी नाला गाविस– २ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री मर्मत गरेर मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढेका श्रेष्ठले आफूले पढेको विषयलाई व्यवहारमा उतार्नु भएको […]

आइतवार, फागुन १५, २०७३

काठमाडौँ ।  स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रमसाथ आइतबार पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागेको हो ।  ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो । […]

आइतवार, फागुन १५, २०७३

बझाङ, बझाङको दौलीचौरमा स्थानीय युवाको कुटाइबाट जीपका सहचालकको ज्यान गएको छ । शनिबार बेलुका स्थानीय युवाले खेलिरहेको भलिबल जीपले च्याप्दा फुटेपछि भएको विवादको क्रममा जीपका सहचालकको ज्यान गएको हो । भलिबलको विषयमा भएको विवादको क्रममा […]

आइतवार, फागुन १५, २०७३

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा कोक्रोबाट खस्दा एक बालकको आज मृत्यु भएको छ । धरान–२० का बाबुलाल राईको अढाइ महिनाको छोरा सत्यम राईलाई प्लास्टिकको बोराको कोक्रोमा राखी हल्लाउने क्रममा भुइँमा खस्दा मृत्यु भएको जिप्रका सुनसरीले […]

शनिवार, फागुन १४, २०७३

काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल […]

शनिवार, फागुन १४, २०७३

सोलुखुम्बु। करिब एक वर्षको अवधिमा सोलुखुम्बुबाट ३४ ट्रक चौँरी गाई निकासी भएको छ ।  जिल्ला पशु सेवा कार्यालय सोलुखुम्बुका वरिष्ठ पशु सेवा अधिकृत लेखराज दाहालका अनुसार गत वैशाखदेखि हालसम्म जिल्ला पशु सेवा कार्यालयबाट अनुमति लिएर […]

शनिवार, फागुन १४, २०७३

भरत शिवाकोटी,    [युएई]   समाज सेवाको मुख्य उदेश्य लिएर स्थापना भएको झापाली समाज यु.ए.ई. ले २४ फेव्रुअरी २०१७ का दिन दुवईको रमणीय पार्कमा दुई झापाली समाज बीच एकता घोषणा सहितको वनभोज सम्पन्न गरेको छ […]

शनिवार, फागुन १४, २०७३

सुनसरी। सुनसरीको सिमरियामा शुक्रबार ग्याँस सिलिण्डर पड्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन। सिमरिया गाविस -९ स्थित चरैयामा लागेको शिवरात्री मेलामा बेलुन फुलाउन प्रयोग हुने ग्याँस सिलिन्डर पड्किदा गम्भिर […]

शुक्रवार, फागुन १३, २०७३

इलाम । जिल्लाका दक्षिणी सीमावर्ती क्षेत्रका गाविसहरु हात्तीपाइले रोगको उच्च जोखिममा छन् ।  महमाई, चुलाचुली, दानाबारी, शान्तिपुर, लक्ष्मीपुर, चिसापानी, बाँझो, साकफारा, जिर्मले गाविसलगायत हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ । […]

शुक्रवार, फागुन १३, २०७३

इटहरी। सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते हुनेमा मोरङ कटारीका ३० […]

शुक्रवार, फागुन १३, २०७३