Aamsanchar

समाचार

बिर्तामोड। विद्यावारिधीमा कृषिवस्तु अलैंची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकहरुले अलैंची तथा अदुवाका रोपण विधिदेखि प्रशोधन र बजारीकरणसम्मको अवस्थाका बारे चासो देखाएका छन् । नेपाल अलैंची व्यवसायी महासंघले संयोजन गरेको ‘नगदे बाली […]

बुधवार, माघ १२, २०७३

झापा । नागरिक समाजले दबाब दिएपछि मृत्यु भएको चार दिनपछि बल्ल कनकाई नगरपालिका–७ निवासी लोकनाथ भट्टराई (ईश्वरी) को हिन्दू परम्पराअनुसार सोमबार अपराह्नदेखि काजकिरिया सुरु भएको छ । अन्तरजातीय प्रेमसम्वन्धका कारण आत्महत्या गरेको भनिएका कनकाई नगरपालिका–७, […]

मङ्गलवार, माघ ११, २०७३

काठमाडौं । खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ । सबै जनतालाई शुद्ध खानेपानी पुर्‍याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । खानेपानी […]

मङ्गलवार, माघ ११, २०७३

बाँके, नेपालगन्जमा एक व्यक्तिका साथबाटसाढे तीन लाखभन्दा बढी रकम लुटिएको छ । धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको तीन लाख ६५ हजार भएको झोला सोमबार लुटेराले लगेका हुन् । लुटेराले कँडेलका […]

मङ्गलवार, माघ ११, २०७३

राजविराज। पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल पुलमा ठोक्किएर आज बिहान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको प्रसवनी गाविस–५ बस्ने वर्ष ३३ को ज्ञानदेव यादव रहेको इलाका प्रहरी कार्यालय […]

सोमवार, माघ १०, २०७३

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आजदेखि औपचारिक रुपमा सिटी स्क्यान सेवा सञ्चालन गरेको छ । अस्पतालको ८३औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्यराज्यमन्त्री तारामान गुरुङले उक्त सेवाको उद्घाटन गर्दै नेपालको एक मात्र सरुवा रोग अस्पतालको […]

सोमवार, माघ १०, २०७३

भरत शिवाकोटी,    [युएई] प्रवासमा रहेका झापालीहरू संगठित हुने क्रम विभिन्न देशहरुमा निरन्तर चलिरहेको छ । झापाली समाज नाम राखेर झापालाई कार्यक्षेत्र बनाउदै सामाजिक कार्यमा लागि पर्ने उदेश्य बोकेका धेरै देशहरुमा क्रियासिल रहेको झापाली समाज […]

सोमवार, माघ १०, २०७३

झापा। जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी […]

सोमवार, माघ १०, २०७३

नेपालगन्ज । बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । विगत एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका […]

आइतवार, माघ ९, २०७३

काठमाडौँ। विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । विगत लामो […]

आइतवार, माघ ९, २०७३