Aamsanchar

समाचार

गाईघाट (उदयपुर) । उदयपुरको तपेस्वरी–१ स्थित बेलही क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न नेपाली सेनाको १८ नम्बर वाहिनीअन्तर्गत भवानी दल गण, बोक्सेको सक्रियतामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण सम्पन्न भएपछि बेलहीवासी सुरक्षित भएका छन् । […]

शुक्रवार, साउन २१, २०७३

२१ साउन, ताप्लेजुङ । ताप्लेजुङमा तीन दिनदेखि बेपता दुई व्याक्ति अझै फेला पर्न सकेका छैनन् । ताप्लेजुङ चाँगे १ मा डेरा गरी बस्ने तेह्रथुम चुहानडाँडा ५ का ३६ वर्षीय पदमकुमार घिसिङ र कालिखोला ९ स्यामटारका […]

शुक्रवार, साउन २१, २०७३

चौतारा। सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित परिवारमध्ये हालसम्म तीन हजार ४३५ जनाले मात्र आवास पुनःनिर्माणको प्रथम किस्ता अनुदान प्राप्त गरेका छन् । जिल्लाका दुई नगरपालिका र ६८ गाविसमध्ये चौतारा नगरपालिकाका केहीले मात्र प्रथम किस्ताबापत रु ५० हजार अनुदान […]

शुक्रवार, साउन २१, २०७३

शिवसताक्षी । झापाको शिवसताक्षी–३ टोपलाल बस्तीस्थित कनकाई नदीमा एक व्यक्ति मृत फेला परेका छन् । मंगोलियन मुलको जस्तो देखिने रातो, हरियो, पहेंलो मिसिएको धर्के सर्ट र निलो जिन्स पेन्ट लगाएको तथा कालो र सेतो रंग […]

बिहिवार, साउन २०, २०७३

बैतडी  । तीन छोराछोरीसहित बेपत्ता श्रीमती मृत अवस्थामा फेला परेपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । पाँच दिनदेखि बेपत्ता रहेकी गोमादेवी बोहरा मृत अवस्थामा भेटिएकी हुन् भने सँगै रहेका तीन छोराछोरीको अवस्था भने अझै अज्ञात […]

बिहिवार, साउन २०, २०७३

लहान । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयदेखि विद्युत्को महसुल नबुझाउने सेवाग्राहीको विद्युत्को लाइन धमाधम काट्न थालेको छ । प्राधिकरण कार्यालयले साउन महिनाको १७ गतेसम्ममा ४४ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । विद्युत्को […]

बिहिवार, साउन २०, २०७३

इटहरी । बढ्दो सहरीकरणसँगै जलवायु परिवर्तनले धरानजस्ता सहरमा निम्तिने जोखिम कम गर्ने उद्देश्यले ‘दिगो पानी व्यवस्थापनका चुनौती र अवसर’ विषयक प्रारम्भिक कार्यशाला गोष्ठी धरानमा बुधबार सम्पन्न भएको छ । क्यानाडाको अन्तर्राष्ट्रिय विकास तथा अनुसन्धान केन्द्रको […]

बिहिवार, साउन २०, २०७३

काठमाडौँ । क्यानडा पठाइदिने भन्दै १८ जनालाई ठगी गर्ने ब्राइट फ्युचर क्यानेडियन इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक रामप्रसाद खनाललाई महानगरीय अपराध महाशाखा, काठमाडौँले पक्राउ गरेको छ । कन्सल्टेन्सी सञ्चालक खनालले दुर्गाबहादुर पुन, गोविन्दप्रसाद रेग्मी, प्रकाश थापा, जीतेन्द्र […]

बुधवार, साउन १९, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी । झापाको शिवसताक्ष–७ की कल्पना चौधरीले आफ्नो लोग्ने हरिदेव चौधरीको शवसाग सिन्दुर पोते गर्नुपरेको छ । हरिदेव चौधरी २५ वर्षअघि आफ्नो अधबैंशे उमेरमा रोजगारीका सिलसिलामा भारतको नागालैण्ड अन्तर्गत सिलोङ्गमा पुगेका थिए । […]

बुधवार, साउन १९, २०७३

इलाम । इलाम नगरपालिका–७ स्थित महभिरमा रक क्लाइम्बिङका लागि संरचना निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको आर्थिक सहयोग, नेपाली सेनाको कालीध्वज गणको प्राविधिक तथा जनशक्ति सहयोग तथा स्थानीय प्रगति युवा […]

बुधवार, साउन १९, २०७३