Aamsanchar

समाचार

मोरङ– ४० वर्षअघिदेखि आफूहरु बसोबास गर्दै आएको जग्गामा अर्कैले पुर्जा निकालेर जग्गा खाली गराउन सूचना जारी गरेपछि मोरङको पथरी शनिश्चरेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासी आन्दोलित भएका छन् । बिहीबार सम्बन्धित सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले पथरीमा […]

शुक्रवार, जेठ १४, २०७३

विर्तामोड । बिना अनुमति कक्षा सञ्चालन गर्ने र अनुमति लिएर पनि कक्षा सञ्चालन नगर्ने विद्यालयहरुलाई कारबाही गरिने भएको छ । जिल्ला शिक्षा कार्यालय झापा, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी तथा पत्रकार सहितको टोलिले विर्तामोडका […]

बिहिवार, जेठ १३, २०७३

  भक्तपुर। गत जेठ २ गतेदेखि देशभर एकैसाथ सुरु भएको कक्षा ११ को परीक्षा सम्पन्न भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख ३१ गते कक्षा १२ को परीक्षा सम्पन्न गरेलगत्तै जेठ २ गतेदेखि […]

बिहिवार, जेठ १३, २०७३

{विर्तामोड झापा कनकाई नगरपालिका र शनिअर्जुन नगरपालिकाको संगम स्थल लक्ष्मीपुरलाई स्मार्ट लक्ष्मीपुर बनाउने अभियानमा गठन भएको शुन्दर लक्ष्मीपुर विकास समाज मुल समितिले एक भेला मार्फत बल्क नं। ४ कोकार्यसमति चयन गरेको छ । मुल समितिका […]

बुधवार, जेठ १२, २०७३

काठमाडौँ । दश हजार कैदीबन्दी राख्न मिल्नेगरी दुईवटा कारागार बन्ने भएका छन् । पछिल्लो समय फैसला कार्यान्वयन केन्द्र प्रयोगमा आएपछि अपराधीको सङ्ख्यामा वृद्धि भएको र कारागारको सङ्ख्या कम भएकाले दुईवटा ठूला क्षमताका कारागार थप्न लागिएको […]

बुधवार, जेठ १२, २०७३

इनरुवा। सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकालाई जेठ १४ गते साक्षर नगर घोषणा गरिने भएको छ । घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा मङ्गलबार नगर क्षेत्रका विभिन्न वार्डको अनुगमन गरिएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरी, नगरपालिका र स्थानीय […]

बुधवार, जेठ १२, २०७३

ताप्लेजुङ: ताप्लेजुङ नगरपालिका-१ स्थित एक घरमा पाहुना आएका झापा निवासी नरेन्द्र लिम्बूको गए राति कोठाको झ्यालबाट खसेर ज्यान गएको छ । यहाँस्थित खड्क केदेमको घरमा डेरा गरी बस्ने आफन्त सञ्जय केदेमको कोठामा आएर बसेका दुधे-१ […]

मङ्गलवार, जेठ ११, २०७३

सोलुखुम्बु । गत वैशाख २९ गतेदेखि सुरु भएको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गएको छ । यस मौसमको आरोहण सुरु भएको पहिलो हप्ता कसैको पनि ज्यान गुमाउनु नपर्दा आरोहणप्रति उत्साहित बनेका आरोही गत […]

मङ्गलवार, जेठ ११, २०७३

भोजपुर।   विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ । खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो । गत जेठ ६ गते बिहीबार राति करिब […]

सोमवार, जेठ १०, २०७३

मोरङ ।      मोरङको उर्लाबारीमा रहेको बगाले थापा इँटा उद्योगले वार्षिक १५० देखि २०० भारतीय कामदार ल्याउने गरेको छ । सो उद्योगका व्यवस्थापक मोति बुल रहमानका अनुसार स्वदेशमा कामदारको अभावले विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको हो । […]

सोमवार, जेठ १०, २०७३