Aamsanchar

समाचार

काठमाडौं । पछिल्लो समय निके भाइरल भइरहेका बाल गायक अशोक दर्जीले प्रधानमन्त्री केपिशर्मा ओलीसँग भेट गरेका छन् ।आज शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुगि अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र […]

शनिवार, साउन १९, २०७५

बाँके।  बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ । निकुञ्जको पूर्व शिवखोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर राजमार्ग क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेकाले […]

शनिवार, साउन १९, २०७५

म्याग्दी । जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनःनिर्माणका लागि २०७५ असार मसान्तसम्मको समयसीमा तोकेको थियो । विभिन्न माध्यमबाट […]

शनिवार, साउन १९, २०७५

रत्ननगर  । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी […]

शनिवार, साउन १९, २०७५

जाजरकोट । बर्सेनि वर्षायाम सुरु हुने बित्तिकै पहिरोको डरले ओलगुत्ताकाका बासिन्दालाई घर छाडेर छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ । स्थानीय नलगाड नगरपालिका–१३ ओलगुत्ताका बासिन्दा वषौँदेखि यसरी नै बसोबास गर्दै आएका हुन् । असार, साउन र भदौ […]

शनिवार, साउन १९, २०७५

बालाराम खड्का तुलसीपुर । पानीको समस्या समाधान गर्न घोराही उपमहानगरपालिका यो वर्ष अभियानकै रुपमा पानी संरक्षणमा लागेको छ । पानीका मुहान जोगाउने र वर्षाको पानीलाई खेर जान नदिन यस्तो अभियान थालिएको हो । उक्त अभियानबाट जलवायु […]

शनिवार, साउन १९, २०७५

नारायण ढुंगाना रत्ननगर। रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । आकर्षक कलाशैलीमा निर्माण भएकाले धर्मधाममा पर्यटकको आकर्षण बढेको हो । यो जिल्लाकै नमूना मन्दिरको रुपमा परिचित छ । […]

शनिवार, साउन १९, २०७५

काठमाडौँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकको कुनै पनि भागमा अझै पनि सार्वजनिक तुइनको प्रयोग भइरहेको भए सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि मन्त्रालयसँग समन्वय गर्न स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयका सहसचिव […]

शनिवार, साउन १९, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको थ्री बिज एजुकेशन एण्ड भिषा सभिसेज कन्सल्टेन्सीले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेची मल्टिपल कलेजकी छात्रा सुनिता बुढाथोकी प्रथम भएकी छन् । नेपाल पर्यटन वर्ष २०२० कसरी सफल […]

शुक्रवार, साउन १८, २०७५

काठमाडौँ,  यातायात व्यवस्था विभागले सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यस्तो निर्णय गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले […]

शुक्रवार, साउन १८, २०७५