
बाँके । वर्षा होस् कि अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता कायमै छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रावासीका लागि पिउने पानी नै भेरीमा बग्ने पानी हो, चाहे त्यो धमिलो नै किन […]
भनिन्छ, बाहिरी सुन्दरता भन्दा पनि भित्रि सुन्दरता राम्रो हुन्छ। सामान्यतया मोडल बन्नको लागि अग्लो कद हुनु पर्ने मान्यता रही आएको छ। तर एउटी यस्ती मोडल छिन् जसको उचाई मात्र ३ फुट ४ इन्च रहेको छ। […]
मेची नदीका दुई भँगालोबीचको बस्ती । रात मात्र होइन, दिन कटाउन पनि मुश्किल । नुन, तेल, मरमसला र लुगाफाटो किन्न भारतीय बजार पुग्नुपर्छ । अकस्मात बिरामी भइयो भने अस्पताल नदेखी मर्न बाध्य हुनुपर्छ । झापाको […]
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा बिक्रीका लागि गरिएको बोलपत्र प्रक्रियामा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । सो प्रक्रियामा अनियमितता भएको आशंकामा राष्ट्रिय आवास कम्पनी लिमिटेड केन्द्रीय […]
बिर्तामोड। झापाको कूल क्षेत्रफल एक लाख ६० हजार ७ सय २७ हेक्टर मध्ये ११.२४ प्रतिशत क्षेत्रफल मात्र बनले ओगटेको छ । अर्थात् वनले ओगटेको क्षेत्रफल १८ हजार ६५ मात्रै हो । जसमध्ये ५९ वटा बनले […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, […]
सुरेन्द्र भण्डारी बिर्तामोेड । २०५८ सालमा तत्कालीन घेरावारीको कलियागञ्जमा माओवादीसँग भएको दोहोरो भीडन्तमा परी माओवादी लडाकु पूर्णसिंह राजवंशीको मृत्यु भएको खबर एकाएक फैलियो । राजवंशीको निधनको खवरले घर परिवार र आफन्त सवै शोकमा डुबे । पार्टीमा पनि […]
नबिना कुइकेल /शान्तिनगर । पानीले जलामयहुने मध्य बर्खा साउनमा कुवामा पानी सुक्छ भन्दा पत्यार नलाग्न सक्छ, तर झापाको पूर्वोत्तर बुद्धशान्ति गाँउपालिका– ६ बाबरीटारमा अवस्थित साउने पानीको कुवामा चैतको खडेरीमा पनि नसुक्ने पानी मध्ये बर्खाको साउनमा […]
काठमाडौँ, सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित […]